‘द केरला स्टोरी’को कमाइमा लगातार वृद्धि, तमिलनाडुमा प्रदर्शनमा रोक

काठमाडौं । हिन्दी फिल्म ‘द केरला स्टोरी’ले भारतीय बक्स अफिसमा सन् २०२३ कै सर्वोत्कृष्टमध्येको एक ओपनिङ गरेको छ । फिल्मले तीन दिनसम्म ३५ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८.०३ करोड भारु ओपनिङ गरेको फिल्मले शनिबार ११.२२ करोड र आइतबार १६ करोड भारु कमायो । शनिबार पहिलो दिनको भन्दा ३९ प्रतिशतले व्यापारमा वृद्धि […]

सम्बन्धित सामग्री

आईएमडीबीको सूचीमा फिल्मतर्फ ‘पठान’ र सिरिजतर्फ शाहिदको ‘फर्जी’ शीर्षस्थानमा

काठमाडौं । विश्व फिल्मको सूचक मानिने आईएमडीबीले सन् २०२३ को सबैभन्दा लोकप्रिय भारतीय फिल्म र वेब सिरिजको सूची जारी गरेको छ । सूचीको शीर्षस्थानमा शाहरुख खानको फिल्म ‘पठान’ छ । दोस्रो स्थानमा सलमान खानको फिल्म ‘किसी का भाइ किसी की जान’ छ । ‘द केरला स्टोरी’ तेस्रो स्थानमा छ भने रणवीर कपुर अभिनित ‘तू झुठी […]

बलिउडमा मोदी बाहुबल, सिनेमामा पनि हिन्दु राष्ट्रवाद प्रवर्द्धनको दबाब

१६ जेठ, काठमाडौं । भारतीय जनता पार्टीले सिनेमाबाट पनि हिन्दु राष्ट्रवाद प्रवर्द्धनमा जोड दिइरहेको छ । मुस्लिम समुदायप्रति असहिष्णु सिनेमा द कश्मिर फाइल्सका पोस्टर टाँस्न भाजपाकै कार्यकर्ता खटिएका दृष्टान्तदेखि ‘द केरला स्टोरी’बारे मोदी स्वयंको जबर्जस्त बचाउ त्यसका दृष्टान्त हुन् । द केरला स्टोरी केरलामा हिन्दु अतिवादीहरूले निर्माण गरेको भाष्य लभ जिहादमा केन्द्रित थियो । त्यस […]

‘द केरला स्टोरी’बाट चम्किएकी अदा शर्मा

काठमाण्डौं, १२ जेठ । भारतिय निर्देशक सुदीप्तो सेनको ‘द केरला स्टोरी’ सत्य घटनामा आधारित कहानी हो । यो मुभिमा मुख्य नायिका अदा शर्मा रहेकी छिन् । यही फिल्मका कारण अदाको व्यक्तित्व चुलिएको चर्चा छ । गत मे ५ मा प्रदर्शनमा आएको उक्त चलचित्र प्रदर्शनमा आउनुअघि नै विवादमा तानिएको थियो । जसको मुख्य कारण थियो यसको […]

दुई सय करोड क्लबमा समावेश भयो फिल्म ‘द केरला स्टोरी’

एजेन्सी । फिल्म ‘द केरला स्टोरी’ दुई सय करोड क्लबमा समावेश भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार ४ करोड ५० लाख भारतीय रुपैयाँ कमाउँदै फिल्म २ सय करोड क्लबमा समावेश भएको हो। हिन्दी फिल्म बजार विश्लेषक तरण आर्दशका अनुसार फिल्मले २ सय ३ करोड ४४ लाख भारतीय रुपैयाँ कमाएको छ। ‘द केरला स्टोरी’ मा […]

'द केरला स्टोरी' २०० करोड क्लबमा प्रवेश - NepaliPatra

एजेन्सी । विपुल अमृतलाल शाहद्वारा निर्मित र अदा शर्मा अभिनित द केरला स्टोरीले रिलिज भएदेखि नै बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ । फिल्मलाई लिएर यति धेरै विवाद भएता पनि यसले बक्स अफिसमा भने सानदार कमाई गरिरहेको छ । तर, हरेक विरोधलाई यस फिल्मको अभूतपूर्व सफलताले उचित जवाफ दिएको छ । सबै विवादलाई पन्छाउँदै फिल्मले […]

को हुन् बहुचर्चित फिल्म ‘केरला स्टोरी’की नायिका अदा शर्मा ?

काठमाडौं । गत ५ मेमा रिलिज भएको भारतीय फिल्म ‘द केरला स्टोरी’ ट्रेलर सार्वजनिक भएदेखि नै चर्चामा छ । रिलिज हुनेबित्तिकै फिल्मले धेरै विवादको सामना गर्नुपर्‍यो । यी विवादको सबैभन्दा ठूलो कारण फिल्मको कथा नै थियो । निर्देशक सुदीप्तो सेनको यो फिल्म केरलाका हिन्दू महिलाको कथा हो, जसलाई धर्म परिवर्तन गरेर सिरिया लगिएको थियो । […]

‘द केरला स्टोरी’ को अहिलेसम्मको कमाई कति ?

एजेन्सी । ‘फिल्म द केरला स्टोरी’ को कुल कलेक्सन ६८ करोड ८६ लाख भारतीय रुपैयाँ पूरा भएकाे छ । फिल्मले छैटौं दिन बुधबार १२ करोड कमाई गरेर शानदार प्रदर्शन गरेको थियाे । भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले जसरी कमाइ गरिरहेको छ, त्यस अनुसार छिट्टै १०० करोड क्लबमा सामेल हुन सक्ने सम्भावना बताइएको छ । वैशाख […]

मोदी भर्सेस विपक्षी बन्दै 'द केरला स्टोरी' को मुद्दा, सर्वोच्चले के देला फैसला?

सन् २०२२ को नोभेम्बरमा ट्रिजर रिलिज भएयता नै विवादले घेरिएको थियो फिल्म 'द केरला स्टोरी'। केरलाका युवतीहरु इस्लामिक स्टेटमा संलग्न भएको कथा समेटिएको यो फिल्मको रिलिज रोक्न सुरु देखि नै पहल भएको थियो। तर, अदालतले आदेश नदिएसँगै गत शुक्रवार यो फिल्म रिलिज भयो। अहिले राजनीतिदेखि न्यायालयसम्म यही फिल्ममा केन्द्रीत भएको छ। केरलामा सुरुवातदेखि नै यो…

विवादास्पद फिल्म ‘द केरला स्टोरी’ नेपालमा पनि रिलिज, भारतमा उच्च सतर्कता

काठमाडौं । विवादास्पद भारतीय फिल्म ‘द केरला स्टोरी’ शुक्रबारदेखि भारतसहित नेपालमा पनि रिलिज भएको छ । फिल्म प्रदर्शन हुँदा साम्प्रदायिक दंगा हुन सक्ने भन्दै केही भारतीय राज्यले उच्च सुरक्षा सतर्कता अपनाएका छन् । तमिलनाडु, केरला लगायतका राज्यमा सुरक्षा सतर्कता अपनाइएको छ । फिल्म हल वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । केही समूहले विरोधको आह्वान […]

फिल्म ‘द केरला स्टोरी’ को ट्रेलर विवादमा

एजेन्सी । भारतीय फिल्म ‘द केरला स्टोरी’ को ट्रेलर रिलिज हुने बित्तिकै विवादमा परेको छ । सार्वजनिक फिल्मको ट्रेलरमा केरलाबाट ३२ हजार युवती बेपत्ता भएको देखाइएको हाे । ती युवतीहरुलाई भारतमा आतंकवादी गतिविधि सञ्चालन गर्ने मिसनमा राखेकाे देखाइएकाे छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले फिल्मको ट्रेलरप्रति असन्तुष्टि व्यक्त गरेका छन् । भारतीय सञ्चारकर्मीमसँग कुरा गर्दै […]