फिल्म ‘द केरला स्टोरी’ को ट्रेलर विवादमा

एजेन्सी । भारतीय फिल्म ‘द केरला स्टोरी’ को ट्रेलर रिलिज हुने बित्तिकै विवादमा परेको छ । सार्वजनिक फिल्मको ट्रेलरमा केरलाबाट ३२ हजार युवती बेपत्ता भएको देखाइएको हाे । ती युवतीहरुलाई भारतमा आतंकवादी गतिविधि सञ्चालन गर्ने मिसनमा राखेकाे देखाइएकाे छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले फिल्मको ट्रेलरप्रति असन्तुष्टि व्यक्त गरेका छन् । भारतीय सञ्चारकर्मीमसँग कुरा गर्दै […]