आईएमडीबीको सूचीमा फिल्मतर्फ ‘पठान’ र सिरिजतर्फ शाहिदको ‘फर्जी’ शीर्षस्थानमा

काठमाडौं । विश्व फिल्मको सूचक मानिने आईएमडीबीले सन् २०२३ को सबैभन्दा लोकप्रिय भारतीय फिल्म र वेब सिरिजको सूची जारी गरेको छ । सूचीको शीर्षस्थानमा शाहरुख खानको फिल्म ‘पठान’ छ । दोस्रो स्थानमा सलमान खानको फिल्म ‘किसी का भाइ किसी की जान’ छ । ‘द केरला स्टोरी’ तेस्रो स्थानमा छ भने रणवीर कपुर अभिनित ‘तू झुठी […]

सम्बन्धित सामग्री

नगरपालिकाबाट ३० हजार आर्थिक सहयोग लिन फर्जी बिहेको सिफारिस

वीरगञ्ज- रौतहटको मौलापुर नगरपालिका- ९ मा नगरपालिकाबाट आर्थिक सहयोग लिनका लागि ‘फर्जी विवाह’को सिफारिस भएको पाइएको छ। नगरपालिकाले विवाह गर्ने उमेर पुगेका छोरीका परिवारलाई ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ। सोही सहयोग लिन फर्जी विवाह भएको पाइएको हो। वडाको सिफारिसमा पालिकाले निर्णय गरेर सो आर्थिक सहयोग गर्दै आएको छ। सोही क्रममा मौलापुर नगरपालिका- […]

मलेशियाबाट श्रमिकको फर्जी माग : करोडौंको सौदाबाजी

नेपाली युवाहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य बनेको मलेसियामा रोजगारीको नाममा अनेक फर्जी काम गरी ठगीधन्दा चलिरहेको छ । कतिसम्म भने फर्जी कोटा तयार गरी करोडौं रुपैयाँमा कोटा विक्री गरेको पाइएको छ । दुवै देशका सरकारी निकायको समेत संलग्नता देखिने यो त्रासद जालसाजीबारे खोजपत्रकारिता केन्द्रका लागि रामु सापकोटा र मलेशियाकिनीका एस भिनोथाले गरेको विस्तृत खोज साभार …

फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्टको आईपीओ स्थगित !

काठमाण्डाै – फर्जी आवेदन भेटिएपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोक्ने निर्णय गरेको छ ।एक करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्टको आईपीओ स्थगन गरिएको बोर्डले जनाएको छ । गुनासो आउने क्रम बढेपछि इस्यु म्यानेजर हिमालयन क्यापिटललाई पत्र पठाएर प्रक्रिया स्थग‍न गर्न लगाएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिनुभयो ।यसअघि आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।घोराही सिमेन्टको आईपीओमा एक करोड...

फर्जी खेलाडी विवादले अर्घाखाँचीमा रनिङ शिल्ड अनिश्चित

अर्घाखाँची – अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअवरुद्ध भएको छ । जारी प्रतियोगितामा अन्य खेलहरु सम्पन्न भए पनि भलिबलमा केही स्थानीय तहहरूले फर्जी खेलाडि ल्याएको भन्दै विवाद बढेपछि खेल अनिश्चत बनेको हो । भूमिकास्थान नगरपालिकाले बढी उमेर समूहका खेलाडी सहभागी गराएको पाइएपछि फर्जी खेलाडी हटाएर खेल सन्चालन गर्ने सर्वपक्षीय सहमति भए पनि […]

फर्जी विलभरपाई बनाई रकम हिनामिना गर्ने विरुद्ध मुद्दा दर्ता

सुर्खेतको पञ्चपुरी नगरपालिकामा फर्जी विलभरपाई प्रयोग गरेर आर्थिक अपचलन गरेका लेखा अधिकृत सहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दायर गरेको छ।...

सर्लाहीमा फर्जी मत खसाल्न खोज्ने दुईजना पक्राउ

सर्लाहीको दुई मतदान केन्द्रबाट फर्जी मत हाल्न खोज्ने दुईजना पक्राउ परेका छन्। प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा फर्जी मत खसाल्न खोज्ने दुईजना पक्राउ परेका हुन्। जिल्ला प्रहरी...

अनुदान पचाउन फर्जी बिल पेश

लमजुङको सुन्दरबजारस्थित एक कृषक समुहले फर्जी बिल पेस गरी रकम भुक्तानीको दावी गरेको पाइएको छ । जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा चालु आर्थिक वर्षको एक अनुदान कार्यक्रमका लागि फर्जी बिल पेश गरी रकम भुक्तानी दावी गरेको पाइएको हो ।भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले चालु आर्थिक वर्षमा सञ्चालन गरेको भैंसी पकेट […]

फर्जी मतदान गरेको आरोपमा युवक पक्राउ

जनकपुरधाममा अर्काको नाममा फर्जी मत हालिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रमा अर्काको नाममा मतदान गरिरहँदा जनता समाजवादी पार्टी नेपालबाट वडा सदस्यकी उम्मेदवार शिवदेवी सादा मुसहरनीको २० वर्षीय छोरा अमलेश सदालाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । मतदान केन्द्रमा फर्जी मत खसाइरहेको अवस्थामा वडा सदस्य सादाका छोरा पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

ठाकुर राम बहुमुखी क्याम्पसमा फर्जी रसिद छपाएर विद्यार्थी भर्ना

वीरगन्जमा रहेको ठाकुर राम बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोतर तहको विद्यार्थी भर्नाको नाममा फर्जी रसीद काटिएको फेला परेको छ। वीरगन्ज निवासी धर्मेन्द्र मिश्राले क्याम्पसकै नगदी रसिद जस्तो फर्जी रसिद छपाएर...

प्रिमियम निःशुल्क भएसँगै पशुपंक्षीको फर्जी बिमा

सरकारले पशुपंक्षी बिमामा शतप्रतिशत छुट दिएसँगै लमजुङमा फर्जी बिमा गरेको खुलासा भएको छ । संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट निःशुल्क पशुपंक्षी बिमाको अवसर पाएसँगै जिल्लामा फर्जी बिमा गराएको पाइएको हो ।पशुपंक्षी बिमाका लागि संघ सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत प्रिमियम रकम उपलब्ध गराएसँगै जिल्लामा कृषकहरूले निशुल्क पशुपंक्षी बिमा गराउन पाएका थिए […]