सन् २०२२ को नोभेम्बरमा ट्रिजर रिलिज भएयता नै विवादले घेरिएको थियो फिल्म 'द केरला स्टोरी'। केरलाका युवतीहरु इस्लामिक स्टेटमा संलग्न भएको कथा समेटिएको यो फिल्मको रिलिज रोक्न सुरु देखि नै पहल भएको थियो। तर, अदालतले आदेश नदिएसँगै गत शुक्रवार यो फिल्म रिलिज भयो। अहिले राजनीतिदेखि न्यायालयसम्म यही फिल्ममा केन्द्रीत भएको छ।
केरलामा सुरुवातदेखि नै यो…