एजेन्सी । विपुल अमृतलाल शाहद्वारा निर्मित र अदा शर्मा अभिनित द केरला स्टोरीले रिलिज भएदेखि नै बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ । फिल्मलाई लिएर यति धेरै विवाद भएता पनि यसले बक्स अफिसमा भने सानदार कमाई गरिरहेको छ । तर, हरेक विरोधलाई यस फिल्मको अभूतपूर्व सफलताले उचित जवाफ दिएको छ । सबै विवादलाई पन्छाउँदै फिल्मले […]