दुई सय करोड क्लबमा समावेश भयो फिल्म ‘द केरला स्टोरी’

एजेन्सी । फिल्म ‘द केरला स्टोरी’ दुई सय करोड क्लबमा समावेश भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार ४ करोड ५० लाख भारतीय रुपैयाँ कमाउँदै फिल्म २ सय करोड क्लबमा समावेश भएको हो। हिन्दी फिल्म बजार विश्लेषक तरण आर्दशका अनुसार फिल्मले २ सय ३ करोड ४४ लाख भारतीय रुपैयाँ कमाएको छ। ‘द केरला स्टोरी’ मा […]