बैतडीको पाटनमा एकीकृत समाजवादीले छान्यो उम्मेद्‍वार

९ वैशाख, डोटी । सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलका लागि सहमति नभएपछि नेकपा एकिकृत समाजवादीले बैतडीको पाटन नगरपालिकामा उम्मेद्‍वार चयन गरेको छ । दलहरुबीच तालमेलका लागि कुरा नमिलेका कारण आफूहरुले एकल टिम घोषणा गरेको एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चमन भण्डारीले बताए । उनी भन्छन् ‘यदि तालमेल हुन्छ भने हामी सहमति अनुसार को को […]

सम्बन्धित सामग्री

पाल्पामा एमालेले टुंग्यायो सबै पालिकाको उम्मेद्‍वार

११ वैशाख, पाल्पा । नेकपा एमाले पाल्पाले १० वटै स्थानीय तह प्रमुख र उपप्रमुखका उम्मेद्‍वार टुंगो लगाएको छ । नेकपा एमाले पाल्पाको बैठकले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेलाई तानसेन नगरपालिकाको प्रमुख तथा यसअघि कार्यपालिका सदस्य रहेकी शशी श्रेष्ठलाई उप–प्रमुखमा उम्मेद्‍वार बनाउने निर्णय गरेको छ । यस्तै रामपुर नगरपालिकाको प्रमुखमा अधिवक्ता शिव अर्याल र उप–प्रमुखमा दुर्गा रानाले […]

बझाङका १२ वटा पालिकामा यी हुन् एमालेका उम्मेद्‍वार

११ वैशाख, बझाङ । नेकपा एमालेले बझाङका सबै १२ वटै स्थानीय तहको प्रमुखमा उम्मेद्‍वार चयन गरेको छ । उपप्रमुख  उम्मेद्‍वार भने ११ वटा स्थानीय तहमा चयन भएका छन् । जयपृथ्वी नगरपालिकाको मेयरमा एमालेबाट सुरतबहादुर सिंह उम्मेद्‍वार बन्ने छन् भने उपमेयर चयन हुन बाँकी छ । साइपाल गाउँपालिकाको अध्यक्षमा मानबहादुर बोहरा र उपाध्यक्षमा डोल्मा तामाङ, तलकोट गाउँपालिकामा […]

बाराको पचरौतामा जसपाले टुंग्यायो मेयर उपमेयरका उम्मेद्‍वार

६ वैशाख, कलैया । बाराको कान्छो नगरपालिका पचरौता नगरपालिकामा जनता समाजवादी पार्टी जसपा नेपालले मेयर र उपमेयरका उम्मेद्‍वार चयन गरेको छ । वर्तमान मेयर रमेशकुमार यादवलाई नै जसपाले मेयरमा उठाउने छ । यस्तै उपमेयरमा सगूफा खातुनलाई सर्वसम्मत रुपमा सिफारिस गरिएको जसपा नेता अवधभुषण यादवले जानकारी दिए । २०७४ को चुनावमा यादव तत्कालीन संघीय समाजवादी फोरम […]

बाँकेका चार पालिकामा जसपाले टुंग्यायो प्रमुखका उम्मेद्‍वार

५ वैशाख, नेपालगञ्ज । जनता समाजवादी पार्टी जसपा नेपालले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकासहितका चारवटा स्थानीय तहमा प्रमुखको उम्मेद्‍वारको टुंगो लगाएको छ । ८ वटा स्थानीय तह रहेको बाँकेका नेपालगञ्ज उपमहानगरपालिकाको मेयर तथा डुडुवा गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा अध्यक्षका उम्मेद्‍वार टुंगो लगाएको जिल्ला सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिए । नेपालगञ्जमा मेयरमा जसपाका जिल्ला अध्यक्ष कमरुद्दिन […]

पोखरा महानगरपालिकामा एमालेको उम्मेद्‍वार छान्न चुनाव हुने

१ वैशाख, पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेद्‍वार सिफारिस गर्न सहमति नभएपछि अब चुनावबाट उम्मेद्‍वार सिफारिस हुने भएको छ । मेयर र उपमेयरको उम्मेद्‍वार चयन गर्न शुक्रबार दिउँसो १२ बजेदेखि १ बजेसम्म मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । पोखराको मेयरका लागि एमालेबाट प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश सांसद राजीव पहारी, प्रा. […]

माओवादी छाडेका बगडीया एमालेबाट रंगेलीमा मेयरको उम्मेद्‍वार

२९ चैत, विराटनगर । माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई नेकपा एमालेले मेयरको उम्मेद्‍वार बनाउने भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा बगडीया माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । उनी २५ फागुनमा नेकपा एमाले प्रवेश गरेका थिए । केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका बगडीयालाई एमाले […]

काठमाडौंको मेयरमा विवेकशील साझाबाट समीक्षा बाँस्कोटा उम्मेद्‍वार

२८ चैत, काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेद्‍वार बनाउने भएको छ । उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेद्‍वार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ । केन्द्रीय कार्य सम्पादन समितिले शुक्रबार बसेको बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक एवम् केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य बाँस्कोटालाई मेयरको उम्मेद्‍वार बनाउने निर्णय गरेको हो । ३८ […]

एमालेमा धनुषाका २ पालिकामा मेयरको उम्मेद्‍वार सिफारिस

२७ चैत, जनकपुरधाम । नेकपा एमालेले धनुषाको दुई स्थानीय तहमा प्रमुखको उम्मेद्‍वार सिफारिस गरेको छ । मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका र मिथिला नगरपालिकामा उम्मेद्‍वार सिफारिस गरेको छ । उपमहानगरपालिका कमिटीको बैठकले शिवशंकर साह ‘हिरा’ लाई मेयरको उम्मेद्‍वार बनाउने निर्णय गरेको जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । साह जनकपुरधाम उद्योग बाणिज्य संघका पूर्व […]

भरतपुरमा एमालेबाट विजय सुवेदी मेयरको उम्मेद्‍वार सिफारिस

२७ चैत, चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकामा मेयरको उम्मेद्‍वारमा विजय सुवेदीको नाम सिफारिस गरेको छ । नेकपा एमालेको भरतपुर महानगरपालिका नगर कमिटीको बैठकले सुवेदीलाई उम्मेद्‍वार सिफारिस गरेको हो । अघिल्लो चुनावमा मेयर लडेका जिल्ला इन्चार्ज देवी ज्ञवालीले सुवेदीलाई मेयरको उम्मेद्‍वार प्रस्ताव गरेका हुन् भने सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका छन् । सुवेदी प्रदेशसभा सदस्य […]

नवप्रवेशी तीन उम्मेद्‍वार कांग्रेस केन्द्रीय समितिमा पुग्न सफल

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट नवप्रवेशी तीन जना उम्मेद्‍वार केन्द्रीय समितिमा पुग्न सफल भएका छन् । आइतबार साँझ सार्वजनिक अन्तिम मतपरिणाम अनुसार तत्कालिन मधेसी जनअधिकार फोरमबाट कांग्रेसमा प्रवेश गरेका गोपाल दहित र गणेशलामा खुला केन्द्रीय सदस्यमा विजयी भएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टिवाट प्रवेश गरेका सुनिल थापा पनि खुलाबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् । […]