चैत मसान्तसम्ममा नबिल ब्यालेन्स फण्ड-३ को सूचीकृत शेयरमा लगानी रू. ६६ करोड २१ लाख

वैशाख १४, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स फण्ड ३ ले चैत मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्डले चैत मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६६ करोड २१ लाख लगानी गरेको छ । यो लगानी फागुन महीनाको तुलनामा भने ५ दशमलव ४४ प्रतिशत घटेको हो । फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ७० करोड २ लाख लगानी गरेको थियो । चैत महीनामा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्य घटेसँगै सूचीकृत शेयरमा लगानी घटेको हो ।  यस फण्डको एनएभी पनि फागुनको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तसम्ममा फण्डको एनएभी रू. ९ दशमलव ९० रहेकोमा चैतमसान्तसम्ममा घटेर रू. ९ दशलमव ३८ कायम भएको हो । त्यसैगरी चैत मसान्तसम्ममा फण्डले रू. ७ करोड ७९ लाख नोक्सानी ब्यहोरेको छ । फागुन मसान्तसम्ममा पनि फण्डले रू. १ करोड २६ लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी बढेको छ । चैत मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ५ करोड ५ लाख ऋणात्मक रहकाले नोक्सानीमा रहेको हो । फागुन मसान्तसम्ममा भने फण्डले रू. ४८ लाख ९७ हजार आम्दानी गरेको थियो । 

सम्बन्धित सामग्री

नबिल ब्यालेन्सड् फण्ड ३ को सूचीकृत शेयरमा लगानी रू. ९० करोड ४७ लाख

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड ३ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ८५ करोड ३१ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ९० करोड ४७ लाख पुर्‍याएको छ ।  त्यस्तै फण्डको न्याभ भने स्थिर रहेको छ । माघ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ३३ पैसा रहेकोमा फागुन मसान्तमा पनि त्यति नै कायम छ । फण्डको नाफा भने माघको तुलनामा फागुनमा केही बढेको छ । माघ मसान्तमा फण्डले रू. २ करोड ३० लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. २ करोड ३५ लाख पुगेको हो ।   फागुनमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ३ करोड ५१ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड ७३ लाख पुगेको छ । फागुन मसान्तसम्ममा फण्डको चालु सम्पत्ति रू. ७ करोड ७१ लाख छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

नबिल फ्लेक्सी क्याप फण्डले सूचीकृत शेयरमा लगानी बढायो

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले माघ महीनाको तुलनामा फागुन महीनामा सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा लगानी रू. ३३ करोड १७ लाख रहेकोमा फागुन मसान्तमा बढाएर रू. ३९ करोड ४७ लाख पुर्‍याएको हो ।  फण्डको न्याभ भने माघ महीनाको तुलनामा फागुन महीनामो केही घटेको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ३२ पैसा रहेकोमा फागुन मसान्तमा घटेर १० रुपैयाँ ३१ पैसा कायम भएको हो ।  त्यस्तै फण्डले फागुन मसान्तसम्ममा रू. २ करोड ४२ लाख नाफा कमाएको छ । माघ मसान्तमा भने फण्डले रू. २ करोड ४६ लाख नाफा कमाएको थियो । माघको तुलनामा फण्डको नाफा फागुन महीनामा केही घटेको छ ।  फण्डको कुल आम्दानी भने माघ मसान्तमा रू. ३ करोड ९ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड १७ लाख पुगेको हो ।  फण्डको मुद्धति निक्षेपमा माघ मसान्तमा रू. ५ करोड रहेकोमा फागुन मसान्तमा रू. ४ करोड रहेको छ ।   रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

सानिमा लार्ज क्यापको सूचीकृत धितोपत्रमा लगानी रू. ६२ करोड ४९ लाख भन्दा बढी

जेठ १२, काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण विहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले वैशाख मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६२ करोड ४९ लाख लगानी गरेको छ । यो लगानी चैत महीनाको तुलनामा १ दशलमव ९५ प्रतिशत वृद्धि भएको हो। फण्डले चैत मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६१ करोड २९ लाख लगानी गरेको थियो । वैशाख मसान्तसम्ममा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै समग्र सूचीकृत शेयरमा लगानी बढेको हो । त्यसैगरी फण्डको एनएभी भने चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ । फण्डको एनएभी चैत मसान्तसम्ममा रू. ९ दशलमव ८२ रहेकोमा वैशाख मसान्तसम्ममा रू. ९ दशलमव ७४ कायम भएको छ । वैशाख मसान्तसम्ममा फण्डले रू. ४ करोड ९६ लाख नोक्सानीमा रहेको छ । चैत मसान्तसम्ममा पनि फण्ड रू.४ करोड ७ लाख नोक्सानीमा थियो । वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएसँगै जम्मा आम्दानी रू. ३ करोड ७ लाख ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।

सामलिङ्ग पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत

सामलिङ्ग पावर कम्पनीको  सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बुधबार कम्पनीको ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । अब बिहीबारबाट यसको सेयर कारोबार पनि खुला हुनेछ ।कम्पनीले सर्वसाधारणमा वितरण गरेको सात लाख ३० हजार कित्ता, आयोजना प्रभावित बासिन्दाहरूका लागि निष्काशन गरेको पाँच लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३७ लाख ७० हजार कित्ता गरी ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि न्युनतम ९८ रुपैयाँ ७७ पैसा देखि २९६ रुपै

सनराइज ब्लूचिप फण्डको सूचीकृत सेयरमा लगानी १५ करोड १४ लाखभन्दा बढी

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लूचिप फण्डले वैशाख मसान्तसम्ममा सूचीकृत सेयरमा १५ करोड १४ लाख ९१ हजार रूपैयाँ लगानी गरेको छ ।उक्त योजनाले चैत मसान्तसम्ममा उक्त सेयरमा गरेको लगानी ६ करोड ५ लाख ३७ हजार रूपैयाँ थियो । उक्त योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य वैशाख मसान्तमा ९.९५ रहेको छ ।चैत मसान्तमा योजनाको एनएभी ९.९६ […]