बाबुआमा रोगले ग्रस्त, आर्थिक अभावले छोराछोरीको बिचल्ली

दैनिक अरूको घरमा काम गरेर गुजारा गर्दै आएका त्रिवेणी नगरपालिका– १ विशाल टोलका तुल ल्वार ६ महिनायता प्यारालाइसिसका कारण घरमै थला परेका छन्। घरमूली नै थला परेपछी तुलका सात छोराछोरी...

सम्बन्धित सामग्री

छोरीको विवाह टार्न बिदेसिएका बाबु कतारमा अलपत्र

छोरीलाई पढाइबढाइ ठुली बनाउँदैमा बाबुआमा जोगी भइसकेका हुन्छन्। छोरीलाई हुर्काएर मात्र पुग्दैन, विवाहको झन् ठुलो चपेटामा बाबुआमा पर्ने गर्छन्।...

कास्कीमा सालीको छोरीलाई बाबुआमा बनेर दिलाइएको नागरिकता रद्द

१२ साउन, पोखरा । पोखरा-२१ कृस्तिमा आफन्तको छोरीलाई नक्कली बाबुआमा बनेर दिलाइएको नागरिकता जिल्ला प्रशासन कार्यालय कास्कीले रद्ध गरेको छ । जनप्रतिनिधिदेखि परिवारसम्मले जालसाँजीपूर्वक दिलाएको भन्दै जिल्ला प्रशासनले रश्मी रानाभाटको नाममा दर्ता भएको नागरिकता रद्द गरेको हो । पोखरा-२१ का ज्ञानबहादुर रानाभाट र श्रीमती ताराको छोरी भएको विवरण पेश गरेर जनप्रतिनिधिको सिफारिसमा गत पुस २१ […]

नक्कली बाबुआमा खडा गरी नागरिकता लिएको खुलासा

रामेछाप ।  नक्कली बाबुआमा खडा गरी जिल्ला प्रशासन कार्यालय रामेछापबाट नागरिकता खुलासा भएको छ । मन्थली नगरपालिका–७ भटौलीका राजमान तामाङ र उनकी श्रीमती एलिना तामाङले सुजु थोकरलाई नक्कली छोरी बनाएर नागरिकता दिलाएको खुलासा भएको हो । नक्कली छोरीलाई नागरिकता दिलाउनका लागि वडा सचिव श्याम किशोर साहले जन्म दर्ताको बनाएका थिए । सोही जन्म दर्ताको आधारमा […]

निर्देशक सुदर्शन र सञ्चारकर्मी सुप्रिया बाबुआमा बन्दै

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी सुप्रिया कटुवाल बाबुआमा बन्ने भएका छन् । सुदर्शनद्वारा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा यतिबेला प्रर्दशन भइरहेको छ । सोही क्रममा सुदर्शन र सुप्रिया बाबुआमा बन्न लागेको खबर बाहिरिएको हो । यस विषयमा उनीहरूले कुनै आधिकारिक जानकारी भने दिएका छैनन् । तर, बधाई दिनेलाई उनीहरूले धन्यवाद प्रकट […]

कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकाका लागि ‘भरोसा छात्रवृत्ति’

काठमाडौं, पुष १२ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताउनु भएको छ । सोमबार काठमाडौंमा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताउनु भएको हो । उहाँले कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकाको शिक्षाका लागि भरोसा छात्रवृत्ति अभियान सुरु गरेको बताउनुभयो । महामन्त्री थापाले बालबालिकामा समाजले […]

चुट्किला : बाबुआमा र छोरा

बाबुआमा र छोरा बजार घुम्ने क्रममा छोरालाई आईसक्रिम किनिदिएछन् र छोराले त्यो आईसक्रिम खानै नपाई खसेछ । छिटोछिटो टिप्न खोज्दा आमाचाहिँले भनिछ- छि : खसेको चिजलाई नटिप म अर्कै किनिदिउँला । अनि एकछिनपछि हिँड्दाहिँड्दै बाबु चाहिँ लडेछ । हत्तपत्त आमाले उठाउन खोज्दा छोराले भनेछ— खसेको चिजलाई नउठाउनुस् आमा म अर्कै बुवा खोजिदिउँला । साभार  : […]

प्रहरीको मिलेमतोमा लुकाइयो दुर्घटना : घाइते लिएर अस्पतालबाट भागे बाबुआमा

विराटनगर / दुर्घटना गराउने पक्षले उपचार खर्च नबेहोरेपछि विराटनगरको एउटा अस्पतालबाट बच्चा लिएर बाबुआमा भागेका छन् । दुर्घटनामा परेर घाइते बनेका तीन वर्षीय बालक कार्तिक सदालाई लिएर बाबु जगदीश र आमा गेनादेवी विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालबाट भागेका हुन् । सिरहा नगरपालिका–१४ खिरौनाका कार्तिकलाई मंसिर २० गते सिरहा–१३ का वडाध्यक्ष सचिन साहको ज२त ७०३... The post प्रहरीको मिलेमतोमा लुकाइयो दुर्घटना : घाइते लिएर अस्पतालबाट भागे बाबुआमा appeared first on Purbeli News.