विराटनगर / दुर्घटना गराउने पक्षले उपचार खर्च नबेहोरेपछि विराटनगरको एउटा अस्पतालबाट बच्चा लिएर बाबुआमा भागेका छन् । दुर्घटनामा परेर घाइते बनेका तीन वर्षीय बालक कार्तिक सदालाई लिएर बाबु जगदीश र आमा गेनादेवी विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालबाट भागेका हुन् । सिरहा नगरपालिका–१४ खिरौनाका कार्तिकलाई मंसिर २० गते सिरहा–१३ का वडाध्यक्ष सचिन साहको ज२त ७०३...
The post प्रहरीको मिलेमतोमा लुकाइयो दुर्घटना : घाइते लिएर अस्पतालबाट भागे बाबुआमा appeared first on Purbeli News.