अमेरिकामा २ महिनाको शिशुको मृत्युपछि बाबुआमा रहर राई र चन्द्र मगर पक्राउ, १/१ लाख धरौटीमा जेलमा

अमेरिकाको केन्टकी राज्यको लेक्जिङटनमा २ महिनामो बच्चाको मृत्यु प्रकरणमा बाबुआमा रहरमाया राई र चन्द्रबहादुर मगर पक्राउ परेका छन् । अनुहारमा धेरै चोटपटक सहित मृत फेला परेको २ महिनाको बच्चाका आमाबुवालाई बुधबार पक्राउ गरिएको अदालतका कागजातहरूमा जनाइएको छ । बच्चाको मृत्यु गतबर्षको जुनमा भएपनि बाबुआमालाई अहिले पक्राउ गरिएको हो । ३१ वर्षीय राहर राई र ३४ […]