हाइस्कुलमा गोली चलाउने १५ बर्षीय इथानका फरार बाबुआमा पक्राउ, अनैच्छिक हत्याको अभियोग

अमेरिकाको मिसिगनमा रहेको अक्सफोर्ड हाइस्कुलमा ४ विद्यार्थीको ज्यान जाने र ७ जना घाइते हुनेगरी बन्दुक चलाउने १५ बर्षका विद्यार्थी इथान क्रम्बलेका बाबुआमालाई पक्राउ गरिएको छ । अभियोजनकर्ताहरुले बाबुआमाबिरुद्ध पनि नियत नराखीकनै गरेको अनैच्छिक हत्याको अभियोग लगाउने घोषणा गरे लगत्तै क्रम्बलेका बाबुआमा फरार भएका थिए । उनीहरु एउटा औद्योगिक भवनको पहिलो तलामा भेटिएका थिए । प्रहरीले […]

सम्बन्धित सामग्री