एमसीसी रणनीति दक्षिण एसियाको जलस्रोत कब्जा गर्न ल्याइएको विज्ञको दाबी

विभिन्न क्षेत्रका विज्ञहरुले नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी आउनुको कारण दक्षिण एसियाली देशको जलस्रोत कब्जा गर्ने रणनीति भएको टिप्पणी गरेका छन् । ललितपुरमा फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे) ले बुधबार  गरेको ‘एशियाको जलश्रोत, क्षेत्रीय सहकार्य र नेपालको दृष्टि’ विषयक अन्तरक्रिया कार्यक्रम जलस्रोत विद्, परराष्ट्र एवं कुटनीतिविदले एमसीसी परियोजनाले नेपाल हुँदै चीनसम्मलाई प्रभाव पार्न सक्ने बताएका छन् ।कार्यक्रममा एक कार्यपत्र प्रस्तुत गर्दै रुसका लागि पूर्व नेप

सम्बन्धित सामग्री

रूस सिंगो युक्रेन कब्जा गर्ने रणनीतिमा रहेको युक्रेनकाे दावी

काठमाडौं । रूस र युक्रेनबीच बमबारीको होड चलिरहेका बेला एक जना युक्रेनी सैन्य जनरलले रुसले सिंगो युक्रेन कब्जा गर्ने रणनीति बनाएको दावी गरेका छन् । युक्रेनी सेनाका ब्रिगिडियर जनरल ओलेक्सी ग्रोमोभले क्रेमलिन युद्धलाई लम्ब्याउने र दीर्घकालमा सिंगो युक्रेन कब्जा गर्ने रणनीतिमा रहेको बताएका हुन् । उनले रूस युक्रेनलाई युरोप र नेटोसँग जोडिन नदिन कटिवद्ध रहेको […]

रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी

रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दाबी गरेको छ। रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन्।'पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा शत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्', युक्रेनी सेनाका एक अधिकारीले भने।युक्रेनका सेनाले ती बस्तीहरू फिर्ता गराएपछि त्यहाँ रहेका रुसी सुरक्षाकर्मीहरू विस्थापित भएका छन्। देशको दक्षिणी र पूर्वी क्षेत

रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी

रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दावी गरेको छ । रुसले कब्जा गरेका बस्तीहरु फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन् । “पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा शत्रुद्वारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्,” युक्रेनी सेनाका एक अधिकारीले भने । युक्रेनका सेनाले ती बस्तीहरु फिर्ता गराएपछि त्यहाँ रहेका रुसी सुरक्षाकर्मीहरू विस्थापित भएका छन् ।  देशको द

रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी

रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दावी गरेको छ । रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन् । “पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा सत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्,” युक्रेनी सेनाका एक अधिकारीले […]

नासा प्रमुखको आरोप- चीन चन्द्रमा कब्जा गर्न चाहन्छ

एजेन्सी- चीनले अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)काे आराेपलाई अस्वीकार गरेको छ। नासाले चीनले चन्द्रमा कब्जा गर्न सैन्य रणनीति अपनाइरहेको आराेप लगाएकाे थियाे। जर्मन अखबार बिल्डका अनुसार नासाका प्रशासक बिल नेल्सनले चीनले चन्द्रमामा आफ्नो मिसनहरू प्रक्षेपण गरिरहेको चिन्ताको विषय रहेकाे बताए। उनले भने, ‘उहाँ आफैँले दावी गर्न सक्नुहुन्छ र अरूलाई चन्द्रमाबाट टाढा रहन भन्न सक्नुहुन्छ।’ समाचार एजेन्सी […]

नासा प्रमुखको आरोप ‘चीन चन्द्रमा कब्जा गर्न चाहन्छ’

चीनले अमेरिकी अन्तरिक्ष एजेन्सीका प्रमुखको चेतावनीलाई अस्वीकार गरेको छ, जसमा उनले भनेका थिए चीनले चन्द्रमा कब्जा गर्न सैन्य रणनीति अपनाइरहेको छ। नासाका प्रशासक बिल नेल्सनले जर्मन अखबार बिल्डलाई भने चीनले चन्द्रमामा आफ्नो मिसनहरू प्रक्षेपण गरिरहेको यो ‘चिन्ताको विषय’हो। उनले भने, ‘उहाँ आफैले दावी गर्न सक्नुहुन्छ र अरूलाई चन्द्रमाबाट टाढा रहन भन्न सक्नुहुन्छ।’  समाचार एजेन्सी रोयटर्सका […]

अफगान सरकार ढाल्न तालिबानले बनायो खतरनाक रणनीति

अफगानिस्तानमा सरकारभन्दा तालिबानको कब्जा धेरै ठाउँमा छ ।  तालिबानले त्यहाँ ठूलै रणनीतिक अग्रता हासिल गरिसकेको छ । सीमा चौकीहरूमा तालिबानले कब्जा गरेकाले अफगान सरकारको राजस्व र आपूर्तिमा कमी आएको छ । एसिया टाइम्समा छापिएको रिपोर्टअनुसार, तालिबानले पाकिस्तान, इरान, ताजिकिस्तान र तुर्कमेनिस्तानलाई जोड्ने हेरात, फरहा, कन्दहार, कुन्दुज, तखर र बदख्शाँ प्रान्त भएर जाने सातवटा महत्त्वपूर्ण बाटोमा कब्जा गरेको छ । ती चौकीहरू हुँदै २.९ अर्ब अमेरिकी डलरको आयात निर्यात हुने गरेको छ ।  राष्ट्रपति अशरफ गानीको सरकारल...