समुदायको 'भोट बैंक' कब्जा गर्ने दाउमा दलहरु : बारामा पहिलो यादव, निर्णायक मत मुस्लिमको

वीरगंज : मधेशमा जातीय समुदायलाई भोट बैंककै रुपमा हेरिन्छ। चुनावको दिन नजिकिएसँगै उम्मेदवारहरू यही भोट बैंक कब्जा गर्ने रणनीति बनाउन जुटिरहेका छन्। बिहान होस् या बेलुका, घरदैलोदेखि रातिसम्मको प्रचारमा उनीहरूले पहिलो प्राथमिकता हो जातिगत मत। यसैगरी, गैर जातिगत मत तान्ने रणनीति दोस्रो प्राथमिकतामा परेको छ। मतदाता रिझाउन उम्मेदवारको 'टेक्निक' पनि…

सम्बन्धित सामग्री

मुख्यमन्त्री यादवको राजीनामा माग गर्दै बारामा प्रदर्शन

मधेस प्रदेशका मुख्यमन्त्रीलाई सरोज यादवकाे राजीनामा माग गर्दै बारामा प्रदर्शन गरिएको छ।

नेविसंघ बारामा समानान्तर समिति

बारामा नेपाल विद्यार्थी संघको समानान्तर समिति गठन भएको छ। बुधबार भएको भेलाले प्रविण सिंह राउतको संयोजकत्वमा समानान्तर जिल्ला कार्यसमिति चयन गरेको हो। मंगलबार नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले समीर चौधरीलाई अध्यक्षको जिम्मेवारी...

बारामा कांग्रेस शून्य

एउटै जिल्लाका दुई सहमहान्त्री रहेको नेपाली कांग्रेस बारामा प्रदेश र प्रतिनिधिसभा दुवैमा एक सिट पनि जित हात पार्न नसके पछि जिल्लामा कांग्रेस शून्य भएको छ । टिकट वितरणदेखी नै केन्द्रीय समितिमा रहेका सहमहान्त्रीद्धयले प्रतिनिधिसभामा चार र प्रदेशसभामा आठ क्षेत्रमा आफू र आफना मान्छे सुरक्षित गरेको भन्दै कार्यकर्ता पंतिमा चरम असहमति बढेपछि निर्वाचनको अन्तिम परिणामले बारामा […]

बारामा ६५ प्रतिशत मत खसेको अनुमान

४ मंसिर, वीरगञ्ज । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन बारामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बारामा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी गराए । बारामा ४ लाख ३३ हजार ५ सय ४ जना मतदानका लागि योग्य मतदाता थिए […]

बारामा ४४ जनामा डेंगी पुष्टि

नेपालगञ्ज- बारामा डेंगीकाे प्रकोप बढ्दै गएको छ। डेंगीका बिरामी बढ्न थालेपछि सर्वसाधारणमा त्रास छाएको छ। बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेंगीका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए। उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेंगीका बिरामी फेला परेका छन्। […]

बारामा सर्वोच्चको फैसला विरुद्धमा प्रदर्शन

बारामा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा बारामा जनसागर उर्लिएको छ । बाराको विभिन्न स्थानीय तहमा विगत १२ दिनदेखि निरन्तर राँके जुलुस, चक्काजाम र प्रदर्शन हुँदै आएको हो । बाराको निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका लगायतका स्थानमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा प्रदर्शन हुँदै आएको छ । बाराका विभिन्न सरोकार समिति र स्वतन्त्र युवा विद्यार्थी सरोकार समितिले बारामा चक्काजाम र धर्ना गरेका छन् ।बाराको निजगढमा बनाउने भनिएको निजग

पन्ध्र किलो गाँजासहित बारामा एक जना पक्राउ

बारामा प्रहरीले १५ किलो गाँजासहित एक जनालाई आइतबार अपराह्न पक्राउ गरेको छ।