‘इस्लामिक अतिवादी’ विरुद्ध पुटिनको आक्रामक रणनीति, अफगानिस्तानबाट अतिवाद फैलनसक्नेमा शतर्क

एजेन्सी, ८ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तान तालिवानको नियन्त्रणमा आएपछि इस्लामिक अतिवादीलाई किनारा लगाउने रणनीति खुलाएका छन् । उनले पूर्व सोभियत संघका केही देशका नेताहरुसँग भर्चुअल सम्मेलनमार्फत् अतिवादी इस्लाम फैलिएर अशान्ति मच्चिनसक्ने खतरातर्फ सचेत हुनुपर्नेमा समेत जोड दिएका छन् । सोमबार कलेक्टिम सेक्युरिटी ट्रिटी अर्गनाइजेशन सीएसटीओलाई सम्बोधन गर्दै पुटिनले तालिवानले अफगानिस्तान कब्जा गरेपछि […]