वृद्ध नेता र जीर्ण विचारलाई चाहिएको विश्राम

शारीरिक क्षमता, मानसिक चुस्तता दुवैले विश्राम खोजिसक्यो तर बलजफ्ती धक्का दिएर भए पनि राजनीतिको गाडी हाँक्ने रहर पलाइरहनु भनेको त सिङ्गो मुलुक र युवाको भविष्य नै जोखिममा पार्नु हो। रंग न ढंगकाले राज्यशक्तिको बागडोर हातमा लिनु भनेको लोकतन्त्रकै उपहास हो।

सम्बन्धित सामग्री

निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिक समस्या समाधान हुन्छ : नेता डा. कोइराला

नवलपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शशाङ्क कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन् । गैँडाकोटमा शनिबार आयोजित आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै समाधन हुने बताए । ‘जीर्ण […]

मतदाताको आस्था र विचारमाथि ठेस पुग्ने काम गर्दिनँ : हुमागाई

काभ्रे क्षेत्र नम्बर-२ का लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवार नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईले आम मतदाताको मनोभावना बुझेर आफूले काम गर्ने बताएका छन् । शनिबार धुलिखेलको श्रीखण्डपुरमा भएको कोणसभामा बोल्दै हुमागाईले मतदाताको आस्था र विचारमाथि ठेस पुग्ने कुनै काम नगर्ने  प्रतिबद्धता जनाएका हुन् ।  निर्वाचन जिते लगत्तै ढल प्रशोधन, जीर्ण पुल पुनर्निर्माण र खानेपानी लगायतका स्थानीयका समस्या समाधान गर्न तत्काल काम थाल्ने हुमागाईले प्रतिबद्धता जनाउ

नेता गिरिको आश्रम सुनसान, पैतृक घर जीर्ण

लहान । आइतबार दिउँसो १ बजेको टन्टलापुर घामलाई छिचोल्दै सिरहाको बस्तीपुर पुग्दा गाउँमा सन्नाटा छाएको थियो । लहान बजारदेखि करिब ६ किलोमिटरको दुरीमा रहेको बस्तीपुर काँग्रेस नेता प्रदीप गिरिको शोकमा डुबेको थियो । कोही राम्ररी बोल्न सक्ने अवस्थामा थिएनन । उनीहरुका आँखा ओभाना थिएनन् ।

गुल्मीका सडक जीर्ण

राष्ट्रिय राजनीतिमा प्रशावशाली नेता, उच्चपदस्थ कर्मचारीहरू भएको गुल्मीका ठूला सडक आयोजना मात्र होइनन्, नयाँ, पुराना र रणनीतिक सबैखाले सडकको अवस्था भने कन्तबिजोग छ  गत १ कात्तिकमा मुसिकोट नगरपालिका–६, भुवाचिदीका नरबहादुर गुरुङको...

झापा आन्दोलनका योद्धाको घर बनाइदिँदै पत्रकार

१८ कात्तिक, झापा । झापाका पुराना कम्युनिष्ट नेता मनकुमार तामाङको घर जनसहयोगबाट निर्माण गरिने भएको छ । अर्जुनधारा नगरपालिका–१, खुदुनाबारी निवासी ७२ वर्षीय तामाङ काठको जीर्ण घरमा बिरामी पत्नी फुलमायाको हेरचाह गर्दै बस्दै आएका थिए । झापा आन्दोलनका वेला १७ वर्ष जेल जीवन विताएका उनको घर पत्रकारहरुको संयोजनमा बन्न लागेको हो । बिहीबार महाकवि लक्ष्मीप्रसाद […]

प्रधानमन्त्री देउवाको गृहजिल्लामा सडकको बेहाल, दबाब दिन युवाले धान रोपे

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका युवाहरूले सडकमा धान रोपेका छन्। सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकामकै सडक हिलाम्मे हुँदासमेत जीर्ण सडक मर्मत नगरिएको भन्दै युवाहरूले शुक्रबार सडकमै धान रोपेका हुन्।पानी नपरेको बेलामा धुलाम्मे र पानी परेको बेलामा बाटो हिलाम्मे हुने र हिलोले हिँड्न समस्या भएको भन्दै सडकमै धान रोपेका स्थानीय युवा सुरत तमोलीले बताए।उनका अनुसार स्थानीयहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै दबाबस्वरूप धान रोपिएको हो। ‘नेत

जाँच्नुहोस् त तपाईं युवा कि बुढो ?

हामीकहाँ अक्सर नेता/मन्त्रीको अगाडि 'युवा' जोडिन्छ । अर्थात युवा नेता फलानो । उमेर छिप्पिसकेको हुन्छ । शरीर जीर्ण हुन्छ । बुढ्यौलीले गाँजिसकेको हुन्छ । तर, पनि हामी भनिदिन्छौ, युवा नेता फलानो । तर, विशेषण जोड्दैमा कोही …