जननेता मदन भण्डारीको जन्म घरको मर्मत सम्भार गर्दै अनेरास्ववियु र युवासंघका नेता कार्यकर्ता (फोटो फिचर)

विराटनगर । जननेता स्वर्गीय मदन भण्डारीको ताप्लेजुङस्थित जीर्ण घरको मर्मत सम्भार सुरु भएको छ । अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङ र राष्ट्रिय युवासंघ नेपालले संयुक्त रूपमा भण्डारीको मर्मत सम्भार सुरु गरेका हुन् । भण्डारीको घर जीर्ण भएको र पानी चुहिने भएपछि उनको जन्म घरको मर्मत सम्भार, सरसफाइ र नयाँ छाना लगाउने काम सुरु गरिएको अनेरस्ववियु ताप्लेजुङका […]

सम्बन्धित सामग्री

अध्यादेशविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटो फिचर)

काठमाडौं- सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ ।  व्यक्ति हत्या अभियोगमा आजीवन कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीसहितलाई उन्मुक्ति दिन अध्यादेश ल्याउन लागेको भन्दै अनेरास्ववियुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो ।  मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधनका लागि सरकारले सोमबार […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बारामा प्रदर्शन (फोटो फिचर)

बारा- पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बारामा विरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बारा र राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीले मंगलबार विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियु र युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोटरसाइकल, स्कुटर र अटो डोर्याएर […]

एमसिसीविरुद्ध माओवादी सडकमा (फोटो फिचर)

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता विरुद्ध आज विभिन्न राजनीतिक दलहरूले नेपाल बन्दसँगै विरोध प्रदर्शन गरिरहेका छन्। एमसिसीको विरोधमा माओवादी केन्द्रका भ्रातृ संगठन वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तिकारीले पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ। एमसिसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, वैज्ञानिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र समाजवादी तथा देशभक्त गणतान्त्रिक मोर्चा नेपालले एमसिसी नचाहिने भन्दै माइतीघर मण्डला,नया

सिन्धुलीमा ओली सरकारविरुद्ध विद्यार्थीको मसाल जुलुस (फोटो फिचर)

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीमाढीमा शनिवार साँझ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले दोस्रो पटक असंवैधानिक र अलोकतान्त्रिक रुपमा गरेको प्रतिनिधि सभा विघटन विरुद्ध विभिन्न बिपक्षि गठबन्धनका विद्यार्थी संगठनहरुले सिन्धुलीमा मसाल जुलुस प्रदर्शन गरेका हुन् । संगठनको केन्द्रिय कार्यक्रम अनुसार अखिल (क्रान्तिकारी), नेविसंघ, अनेरास्ववियु […]