झापा आन्दोलनका योद्धाको घर बनाइदिँदै पत्रकार

१८ कात्तिक, झापा । झापाका पुराना कम्युनिष्ट नेता मनकुमार तामाङको घर जनसहयोगबाट निर्माण गरिने भएको छ । अर्जुनधारा नगरपालिका–१, खुदुनाबारी निवासी ७२ वर्षीय तामाङ काठको जीर्ण घरमा बिरामी पत्नी फुलमायाको हेरचाह गर्दै बस्दै आएका थिए । झापा आन्दोलनका वेला १७ वर्ष जेल जीवन विताएका उनको घर पत्रकारहरुको संयोजनमा बन्न लागेको हो । बिहीबार महाकवि लक्ष्मीप्रसाद […]