दही चिउरा नियमित खान हुन्छ ?

आज असार १५, दही चिउरा खाने दिन । हुन त दही चिउरा सधैं खाने गरिए पनि यस दिनको महत्व छुट्टै छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा मानिने असारमा दही चिउरालाई खाजाको रुपमा प्रयोग गरिन्छ । छिटो मीठो, स्वादिलो र स्वस्थकर । न त पकाउनुपर्ने झन्झट, न त बासी होला भन्ने पीर । कुनै […]

सम्बन्धित सामग्री

जनकपुरमा दही चिउरा खाएर एमाले नेताहरु लागे सिरहाको सर्रे अम्बास

काठमाडौं,१३ भदौ । नेकपा एमालेका नेताहरु सचिवालय बैठकका लागि सिरहाको धनगढीमाइ नगरपालिकाको सर्रे अम्बास लागेका छन् । आज बिहान काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत जनकपुर पुगेका एमाले नेताहरु जनकपुरमा केहीबेरको छलफलपछि दही चिउरा खाएर सचिवालय बैठकमा सहभागी हुने सर्रे अम्बास लागेका हुन् । एमालेले २०४६  सालमा तत्कालीन नेकपा मालेले चौथो अधिवेशन गरेको सर्रे अम्बासमा यसपटकको सचिवालय […]

दही–चिउरा कहिले र कसरी खाने ?

दही–चिउरा खान असार १५ नै कुर्नुपर्दैन, यसलाई कहिलेकाहीं स्वस्थकर खाजाको विकल्पका रूपमा समेत खाँदा फाइदा नै गर्छ र आफ्नो स्वास्थ्यको ख्याल गरेर खानु उत्तम हुन्छ ।

दही–चिउरा

परम्परागत रुपमा मानिदै आएको असार १५ दही–चिउरा खाने विशेष दिन जसलाई धान दिवस पनि भनिन्छ । विशेषगरी नेपाल कृषि प्रधान देश भएकै कारण किसानहरुले जेठ महिनादेखि नै धान रोप्न शुरु गरी असार १५ मा रोपाईं सकी दही–चिउरा खाएर खुशियाली मनाउँदै आएका हुन् । यस परम्परालाई पछिल्लो पुस्ताले धान रोपे पनि नरोपेपनि दही चिउरा खाने दिनका […]

सुदूरपश्चिम प्रदेश प्रमुखले पत्रकारसँग दही चिउरा खाएर मनाए असार १५

धनगढी –   सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पत्रकारसँग दही चिउरा खाएर असार १५ मनाएका छन्। प्रदेश प्रमुखको कार्यालय धनगढीमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी दही चिउरासँगै असार १५ को शुभकामना  दिए। प्रदेश प्रमुख जोशीले असार महिना मानो लगाएर मुरी उत्पादन गर्ने महिना भएकाले नेपाल जस्तो कृषि प्रधान देशमा यस महिनाको बिशेष महत्व रहेको […]

यस्ता छन् दही-चिउराका फाइदा

दही-चिउरा खान असार १५ लाई नै कुर्नुपर्छ भन्न छैन। अरुबेला पनि दही-चिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ। यो जुनसुकै उमेर समूहले पनि खान सक्छौं। जुन बेला पनि खान सकिन्छ।

आज असार १५ अर्थात् दही–चिउरा खाने दिन

काठमाडौं, असार १५ । दही चिउरा खाएर असार आज १५ मनाइँदै छ । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ । वैद्यराज सुवर्ण वैद्यकाअनुसार दही र […]

दही चिउरा सक्खरसहितको प्रसाद खाएर जितिया पर्वको आज समापन गर्दै

जनकपुर । मिथिलाञ्चललगायत तराई क्षेत्रमा मनाइने जितिया पर्व आजबाट समापन हुँदै छ । तीन दिन चल्ने पर्वका क्रममा आज साँझ महिला बर्तालुले ओंगठन अर्थात दही चिउरा सक्खर सहितको प्रसाद खाएर वर्त समापन गर्ने छन् । वर्त समापनपछि महिलाहरुले पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने गर्दछन् । पारिवारिक सुख, शान्ति र सन्तानको दिर्घायूको कामना […]

अभिनेत्री ऋचा लेख्छिन्–‘साथीहरुले मेरो गर्भावस्था विशेष बनाइदिए’

अभिनेत्री ऋचा शर्माले छिट्टै आफ्नो पहिलो सन्तान जन्माउँदैछिन् । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा खुसी महसुस गरिरहेको उनले बताउँदै आएकी छन् ।  सन्तान जन्माउने दिन नजिकिँदै गर्दा अहिले उनको दही चिउरा श्रृखंला चलिरहेको छ । परिवार, आफन्त तथा सहकर्मीले उनलाई दही चिउरा खुवाएर खुसीमा साथ दिइरहेका छन् ।यस्तैमा शनिबार केकी अधिकारी, प्रियंका कार्की, रीमा विश्वकर्मा, निशा अधिकारी लगायत केही सहकर्मीले समेत उनलाई दही चिउरा खुवाएका छन् । जसको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजन

गर्भवतीलाई दही चिउरा: आयातित संस्कारले विस्थापित हुँदै नेपाली मौलिकता

– अस्मिता खड्का ‘धौँ बजी’ अर्थात् दही चिउरा ! नेवार समुदायमा गर्भवती महिलाहरुलाई गर्भ बसेको ९ महिना टेकेपछि दही चिउरा खुवाउने र सगुन दिने परम्परा छ । गर्भवती महिलाको आत्मविश्वास बढाउन मिठो खुवाउने, गर्भको बच्चाको कुशलताको कामना गर्ने र सुस्वास्थ्यको कामना गर्ने संस्कार हो, दही चिउरा खुवाउने संस्कार । तर यो संस्कारलाई विस्तारै अन्य आयातित […]

एसएसपी बज्राचार्यले खुवाइन् गर्भावस्थाका महिला प्रहरीलाई दही चिउरा

२४ फागुन, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुर मातहतमा कार्यरत गर्भावस्थामा रहेका दुईजना महिला प्रहरी कर्मचारीलाई दही चिउरा खुवाइएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महानगरी प्रहरी परिसर ललितपुरमा सोमबार आयोजित कार्यक्रममा परिसर प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले दुईजना महिला प्रहरीलाई दही चिउरा खुवाएकी हुन् । आमा र बच्चाको सुस्वास्थ्यको […]