सुदूरपश्चिम प्रदेश प्रमुखले पत्रकारसँग दही चिउरा खाएर मनाए असार १५

धनगढी –   सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पत्रकारसँग दही चिउरा खाएर असार १५ मनाएका छन्। प्रदेश प्रमुखको कार्यालय धनगढीमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी दही चिउरासँगै असार १५ को शुभकामना  दिए। प्रदेश प्रमुख जोशीले असार महिना मानो लगाएर मुरी उत्पादन गर्ने महिना भएकाले नेपाल जस्तो कृषि प्रधान देशमा यस महिनाको बिशेष महत्व रहेको […]

सम्बन्धित सामग्री

आज असार १५ : किन खाइन्छ दही चिउरा ?

काठमाडौँ- प्रत्येक वर्ष असार १५ गते खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवस...

दही चिउरा नियमित खान हुन्छ ?

आज असार १५, दही चिउरा खाने दिन । हुन त दही चिउरा सधैं खाने गरिए पनि यस दिनको महत्व छुट्टै छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा मानिने असारमा दही चिउरालाई खाजाको रुपमा प्रयोग गरिन्छ । छिटो मीठो, स्वादिलो र स्वस्थकर । न त पकाउनुपर्ने झन्झट, न त बासी होला भन्ने पीर । कुनै […]

दही–चिउरा कहिले र कसरी खाने ?

दही–चिउरा खान असार १५ नै कुर्नुपर्दैन, यसलाई कहिलेकाहीं स्वस्थकर खाजाको विकल्पका रूपमा समेत खाँदा फाइदा नै गर्छ र आफ्नो स्वास्थ्यको ख्याल गरेर खानु उत्तम हुन्छ ।

असार १५ का लागि दही बनाइँदै (तस्बिरसहित)

काठमाडाैँ- असार १५ लाई धान दिवसको रूपमा मनाइने गरिन्छ। मानो रोपेर मुरी उब्जाउने हिलो खेल्दै, दही चिउरा खादैँ र धान रोपेर असार १५ मनाउने परम्परा छ। असार १५ लाई मध्यनगर गर्दै भक्तपुरका किसानहरू जुजु धाै दही बनाउन व्यस्त छन्। उसाे त जुजु धाै अघिपछि नखाइने भन्ने हाेइन। तर असार १५ का दिन भने यस दहीकाे […]

दही–चिउरा

परम्परागत रुपमा मानिदै आएको असार १५ दही–चिउरा खाने विशेष दिन जसलाई धान दिवस पनि भनिन्छ । विशेषगरी नेपाल कृषि प्रधान देश भएकै कारण किसानहरुले जेठ महिनादेखि नै धान रोप्न शुरु गरी असार १५ मा रोपाईं सकी दही–चिउरा खाएर खुशियाली मनाउँदै आएका हुन् । यस परम्परालाई पछिल्लो पुस्ताले धान रोपे पनि नरोपेपनि दही चिउरा खाने दिनका […]

आज असार १५ अर्थात् दही चिउरा खाने दिन

आज असार १५ अर्थात् दही चिउरा खाने दिन । सरकारले यस दिनलाई धान दिवसको रुपमा समेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने चलन रहेको छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसी मनाउँदै दही चिउरा खाने गरिन्थ्यो । यो सबै नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा विकास भएको छ ।

यस्ता छन् दही-चिउराका फाइदा

दही-चिउरा खान असार १५ लाई नै कुर्नुपर्छ भन्न छैन। अरुबेला पनि दही-चिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ। यो जुनसुकै उमेर समूहले पनि खान सक्छौं। जुन बेला पनि खान सकिन्छ।

असार १५, धान दिवस र नेपाली कृषि क्षेत्रको अवस्था

अझै पनि देशको कुल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको एक तिहाइ योगदान रहेको छ। यसो भन्दै गर्दा असार १५ र दही चिउरा खाने प्रचलनले कृषि र मानव जीवनलाई एकपटक  स्मरण गराइदिन्छ।सरकारले हरेक वर्ष असार १५ गतेलाई धान दिवसका रूपमा मनाउन लागेको दुई दशक पुग्न लागिसकेको छ।देशको परिस्थिति जेजस्तो भएपनि मनसुन, झमझम वर्षा अनि असार १५ भन्नासाथ कृषिमा आश्रित जनता र कृषि पेशासँग सम्बन्धित सबैलाई अत्यन्त व्यस्त समय अर्थात् असारको माँचो भनेर बुझाउने गर्दछ।कृषिमा विकास, कृषिमा सुधार भन्ने आवाज र अभ्यासले

आज असार १५ अर्थात् दही–चिउरा खाने दिन

काठमाडौं, असार १५ । दही चिउरा खाएर असार आज १५ मनाइँदै छ । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ । वैद्यराज सुवर्ण वैद्यकाअनुसार दही र […]

जुजु धौ बनाउने विधि र विशेषता, फस्टाउँदै छ व्यवसाय [ १० टिप्स ]

आज असार १५ को अवसर ।  रोपाइँमा मात्र होइन, घरघरमा दही चिउरा खाइन्छ ।  नेपालीको परम्परा छ । नेवारी परम्परा अनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो