जनकपुरमा दही चिउरा खाएर एमाले नेताहरु लागे सिरहाको सर्रे अम्बास

काठमाडौं,१३ भदौ । नेकपा एमालेका नेताहरु सचिवालय बैठकका लागि सिरहाको धनगढीमाइ नगरपालिकाको सर्रे अम्बास लागेका छन् । आज बिहान काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत जनकपुर पुगेका एमाले नेताहरु जनकपुरमा केहीबेरको छलफलपछि दही चिउरा खाएर सचिवालय बैठकमा सहभागी हुने सर्रे अम्बास लागेका हुन् । एमालेले २०४६  सालमा तत्कालीन नेकपा मालेले चौथो अधिवेशन गरेको सर्रे अम्बासमा यसपटकको सचिवालय […]