एसएसपी बज्राचार्यले खुवाइन् गर्भावस्थाका महिला प्रहरीलाई दही चिउरा

२४ फागुन, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुर मातहतमा कार्यरत गर्भावस्थामा रहेका दुईजना महिला प्रहरी कर्मचारीलाई दही चिउरा खुवाइएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महानगरी प्रहरी परिसर ललितपुरमा सोमबार आयोजित कार्यक्रममा परिसर प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले दुईजना महिला प्रहरीलाई दही चिउरा खुवाएकी हुन् । आमा र बच्चाको सुस्वास्थ्यको […]