दही चिउरा सक्खरसहितको प्रसाद खाएर जितिया पर्वको आज समापन गर्दै

जनकपुर । मिथिलाञ्चललगायत तराई क्षेत्रमा मनाइने जितिया पर्व आजबाट समापन हुँदै छ । तीन दिन चल्ने पर्वका क्रममा आज साँझ महिला बर्तालुले ओंगठन अर्थात दही चिउरा सक्खर सहितको प्रसाद खाएर वर्त समापन गर्ने छन् । वर्त समापनपछि महिलाहरुले पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने गर्दछन् । पारिवारिक सुख, शान्ति र सन्तानको दिर्घायूको कामना […]