ग्रिनकार्ड एक्सपायर भयो, के ग्रिनकार्ड नविकरणविना नागरिकता आवेदन दिनसक्छु ?

यदि तपाईको ग्रिनकार्ड एक्सपायर भएको छ तर तपाई सबै प्रकारले अमेरिकी नागरिकतालागि आवेदन दिन योग्य हुनुहुन्छ भने तपाईले ग्रिनकार्ड नविकरण नगरिकनै नागरिकताका लागि आवेदन दिनसक्नुहुन्छ । तर तपाईले ग्रिनकार्ड एक्सपायर भएपछि अमेरिका छाडेको हुनुहुँदैन । तपाईको ग्रिनकार्ड हराएको वा चोरिएको पनि हुनुहुँदैन । यदि तपाईको ग्रिनकार्ड हराएको र चोरी भएको छ भने फर्म आई ९० […]

सम्बन्धित सामग्री

यो ग्रिनकार्ड आवेदन अप्रिल १२ पछि नेब्रास्काको ठेगानामा पठाउनुपर्ने

युएससीआईएसले यु भिसाका आधारित ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्ने स्थान परिवर्तनको घोषणा गरेको छ । यु भिसा वाहकले अमेरिकाको स्थायी बासिन्दा बन्नका लागि दिइने आवेदन आई ४८५ अब नेब्रास्का सर्भिस सेन्टरमा मात्र पठाउनुपर्ने युएससीआईएसले स्पष्ट पारेको छ । अप्रिल १२ पछि आवेदनहरु भर्मोन्ट सर्भिस सेन्टरमा नपठाउन यु भिसावाहकलाई सचेत गराइएको छ । आवेदन पठाउनुपर्ने […]

ग्रिनकार्ड आवेदन दिंदा मेडिकल रिपोर्टसहित सबै कागजात पठाउन युएससीआईएसको चेकलिष्ट

ग्रिनकार्ड आवेदन दिंदा मेडिकल रिपोर्टसहित सबै आवश्यक प्रमाण र कागजात पठाउन युएससीआईएसले चेकलिष्ट हेर्न आवेदकहरुलाई सुझाव दिएको छ । ग्रिनकार्ड फाइल गर्दा आवश्यक प्रारम्भिक प्रमाणहरूको चेकलिस्टको शीर्षकमा सूचीबद्ध सबै आवश्यक प्रारम्भिक प्रमाणहरू र कागजातहरू पेश गरेर समय बचत गर्न युएससीआईएसले सुझाव दिएको छ । चेकलिस्ट तपाईंले आफ्नो फारम तयार गर्दा प्रयोग गर्नको लागि एक वैकल्पिक […]

सेप्टेम्बर २६ अगाडि ग्रिनकार्ड नविकरण आवेदन दिएकाहरुलाई युएससीआईएसका सुझाव

सेप्टेम्बर २६ अगाडि ग्रिनकार्ड नविकरण आवेदन दिएकाहरुलाई युएससीआईएसले केही महत्वपूर्ण सुझावहरु दिएको छ । सन् २०२२ को सेप्टेम्बर २६ पछि युएससीआईएसले नविकरणका लागि आवेदन दिएकाहरुका हकमा पुरानो ग्रिनकार्डको अवधि स्वत २४ महिना लम्बाउने नियम ल्याएको थियो । जस अनुशार सेप्टेम्बर २६ वा त्योभन्दा पछाडि ग्रिनकार्ड नविकरण आवेदन दिएकाहरुले २४ महिना पुरानो ग्रिनकार्डको अवधि लम्बाइएको सुचना […]

अब ग्रिनकार्ड आवेदन दिंदा आवश्यक मेडिकल रिपोर्टको म्याद ४ बर्ष

अमेरिकामा युएससीआईएसले मेडिकल रिपोर्टको म्याद २ बर्षबाट बढाएर ४ बर्ष बनाएको छ । ग्रिनकार्ड आवेदन दिंदा आवश्यक मेडिकल रिपोर्टको २ बर्षे म्याद ग्रिनकार्डबारे निर्णय नगर्दै सकिने अवस्था आएपछि युएससीआईएसले मेडिकल रिपोर्टको म्याद बढाएको हो । युएससीआईएसको नयाँ नियमसँगै ग्रिनकार्ड आवेदन आई ४८५ दुईबर्षभन्दा लामो समय पेन्डिङ रहेको अवस्थामा नयाँ मेडिकल रिपोर्ट पेश गर्नुपर्ने झन्झटबाट आवेदकहरु […]