रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अप्रिलमा पनि करेन्ट, अन्य श्रेणीमा सकारात्मक हलचल

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अप्रिलमा पनि करेन्ट हुने भएको छ । सेप्टेम्बरसम्म रोजगारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड करेन्ट नभएकोमा त्यसपछि रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड करेन्ट हुँदै आएको छ । अर्थात् अप्रिलमा पनि पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ । अप्रिलका लागि पनि […]