अब ग्रिनकार्ड आवेदन दिंदा आवश्यक मेडिकल रिपोर्टको म्याद ४ बर्ष

अमेरिकामा युएससीआईएसले मेडिकल रिपोर्टको म्याद २ बर्षबाट बढाएर ४ बर्ष बनाएको छ । ग्रिनकार्ड आवेदन दिंदा आवश्यक मेडिकल रिपोर्टको २ बर्षे म्याद ग्रिनकार्डबारे निर्णय नगर्दै सकिने अवस्था आएपछि युएससीआईएसले मेडिकल रिपोर्टको म्याद बढाएको हो । युएससीआईएसको नयाँ नियमसँगै ग्रिनकार्ड आवेदन आई ४८५ दुईबर्षभन्दा लामो समय पेन्डिङ रहेको अवस्थामा नयाँ मेडिकल रिपोर्ट पेश गर्नुपर्ने झन्झटबाट आवेदकहरु […]

सम्बन्धित सामग्री

ग्रिनकार्ड आवेदन दिंदा मेडिकल रिपोर्टसहित सबै कागजात पठाउन युएससीआईएसको चेकलिष्ट

ग्रिनकार्ड आवेदन दिंदा मेडिकल रिपोर्टसहित सबै आवश्यक प्रमाण र कागजात पठाउन युएससीआईएसले चेकलिष्ट हेर्न आवेदकहरुलाई सुझाव दिएको छ । ग्रिनकार्ड फाइल गर्दा आवश्यक प्रारम्भिक प्रमाणहरूको चेकलिस्टको शीर्षकमा सूचीबद्ध सबै आवश्यक प्रारम्भिक प्रमाणहरू र कागजातहरू पेश गरेर समय बचत गर्न युएससीआईएसले सुझाव दिएको छ । चेकलिस्ट तपाईंले आफ्नो फारम तयार गर्दा प्रयोग गर्नको लागि एक वैकल्पिक […]

युएससीआईएसमा बायोमेट्रिक अप्वाइन्टमेन्ट छुट्यो, अब के गर्ने ?

अमेरिकामा युएससीआईएसमा तपाईले ग्रिनकार्ड, नागरिकता वा अन्य कुनै अध्यागमन सुविधाका लागि आवेदन दिनुभएको छ भने बायोमेट्रिक दिनु आवश्यक हुन्छ । युएससीआईएसले तपाईलाई कुन दिन, कुन समयमा कुन केन्द्रमा उपस्थीत हुने भन्ने विवरणसहित बायोमेट्रिकको सुचना पठाएको हुन्छ । तर तपाई कुनै कारणवश उक्त दिन उपस्थीत हुन सक्नुभएन भने तपाईले केही कदम चाल्न आवश्यक हुन्छ । अन्यथा […]