एसाइलम पेन्डिङ रहेको अवस्थामा ग्रिनकार्ड हुनेसँग विवाह गरेर ग्रिनकार्ड पाउन सक्छु ?

मेरो एसाइलम पेन्डिङ अवस्थामा रहेको छ, मैले ग्रिनकार्ड भएको व्यक्तिसँग विवाह गरेमा ग्रिनकार्ड पाउन सक्छु कि सक्दिन ? यदि तपाईको एसाइलम युएससीआएसमा नै पेन्डिङ अवस्थामा रहेको छ र तपाई एसाइलम आवेदन दिनुभन्दा अगाडि अद्यावधिक भिसामा हुनुहुन्थ्यो भने तपाईले ग्रिनकार्ड होल्डरसँग विवाह गर्न सक्नुहुन्छ । र ग्रिनकार्ड पाउन सक्नुहुन्छ । अहिले ग्रिनकार्डवाहकसँग विवाह गरेपछि भिसा करेन्ट […]

सम्बन्धित सामग्री

७ महिना अघि विवाहित दिपा रुखमा झुण्डिएको अवस्थामा भेटिइन्

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ मा दिपा पराजुली घरनजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेकी छिन् ।७ महिना अघि उनको विवाह सोही स्थानका आयुष भनिने सुन्दर थापासँग भएको थियो । माइती पक्षका अनुसार विवाह पछि उनलाई श्रीमानले निरन्तर मानसिक यातना दिँदै आएका थिए । दाइजो थोरै भएको भन्दै श्रीमानलगायत घरका मान्छेले उनलाई । […] The post ७ महिना अघि विवाहित दिपा रुखमा झुण्डिएको अवस्थामा भेटिइन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विवाह गरेको ७ महिनामै दीपाको शङ्कास्पद मृत्यु, हत्या भएको परिवारको आरोप

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानी घर भएकी दीपा पराजुली थापाको शङ्कास्पद मृत्यु भएको छ । मङ्सिर १९ मा चिसापानी स्थित घर नजिकै जङ्गलमा नेलको रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटियो ।२०७९ वैशाख अन्तिमतिर चिसापानी घर भएका ३० वर्षीय सुन्दर थापासँग उनको विवाह भएको थियो । विवाह भएको ७ महिनामा उनले ज्यान गुमाएकी हुन् । २५ वर्षीया दीपाको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।चन्द्रागिरि नगरपालिका–१२ स्थित जम्बुटोल उनको माइती हो । दीपाका माइती पक्षले उनको हत्या भएको

सिद्धार्थ–कियाराको विवाह कहिले ?

एजेन्सी, १४ मंसिर । केही समय अघि बलिउड अभिनेत्री कियारा र सिद्धार्थ मल्होत्रा जनवरी २०२३ मा विवाह बन्धनमा बाँधिने खबरहरु आइरहेका थिए । तर, अहिलेसम्म दुवैले विवाहको बारेमा कुनै घोषणा गरेका छैनन् । यसैबीच, हालै यो जोडीको विवाहको खबर अन्त्यै मोडिएको छ । अहिले कियाराको करियरको उत्कृष्ट चरण चलिरहेको छ, यस्तो अवस्थामा विवाहले उनको करियरमा […]

यी बलिउड अभिनेत्री जसले सम्बन्धविच्छेद पछि गरेनन् दोस्रो विवाह

एजेन्सी । मनोरञ्जनको क्षेत्रमा कलाकारहरूबीच सम्बन्ध बन्नु र छुटिनुलाई ठूलो कुराको रुपमा लिने गरिदैन । कहिलेकाहीँ कलाकारहरु प्रेममा पर्छन् र कुरा विवाहसम्म पनि पुग्छ । तर, उनीहरूको सम्बन्ध लामो समय टिक्दैन । यस्तो अवस्थामा धेरै सेलिब्रेटीहरू फेरि दोस्रो विवाह गर्ने गर्दछन् । यद्यपि अहिलेसम्म यस्ता धेरै स्टार छन् जसले दोस्रो गरेका छैनन् । बलिउड फिल्म […]

मृत भेटिए एक वर्ष पहिले विवाह गरेका दम्पत्ती, हत्याको आशंका

बाँके, साउन १० । बाँकेमा श्रीमान श्रीमति मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको कोहलपुर नगरपालिका(१४ पार्वतीपुरमा आफ्नै घरमा सुतेको अवस्थामा २५ वर्षिय कृष्णकुमार गढरिया र उनकै श्रीमती २३ वर्षिया अञ्जली गढरिया मृत अवस्थामा फेला परेका हुन । उनीहरुको करिब १ वर्ष पहिला विवाह भएको थियो । जिल्ला प्रहरी कार्यालय […]

विवाह तय भएपछि नाचगान गरेर सुतेका बाबुछोरा मृत फेला

जनकपुरधाम : सिरहामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरेर मृत छोडिएको अवस्थामा बुवा र छोरा  आफ्नै कोठामा फेला परेका छन्। घरमा सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार पाल मृत फेला परेका हुन्। सन्तको विवाह जेठ ११ का लागि तय भएकाले स्थानीय महिलाहरू विवाह गीत गाएर आ–आफ्नो घर गएपछि बुवा छोरा करिब १२ बजे सुतेका थिए। छुट्टाछुट्टै कोठामा सुतेका बुवा र छोराको सुतिरहेकै ठाउँमा धारिलो हतियार

बागलुङमा विवाह भोजले बढायो संक्रमण, ७४७ सक्रिय संक्रमित

धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा संक्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो।

कम उमेरको विवाह स्थानीय न्यायिक समितिमा

कम उमेरमा हुने विवाह मोरङमा स्थानीय तहका न्यायिक समिति र अधिकारकर्मीका लागि टाउको दुखाइ बनिरहेको छ । उमेर नपुगी विवाह गर्ने, छोराछोरी जन्माउने र सम्बन्ध–विच्छेदको अवस्थामा पुग्ने गरेका धेरै घटना आउन...