ग्रिनकार्ड खेर जान नदिन युएससीआईएसले योग्यहरुलाई तुरुन्त रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिन सुझाव दिएको छ । खासगरी आई १४० आवेदन स्वीकृत भइसकेकाहरुलाई मेडिकल रिपोर्टका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सुझाव दिइएको छ । चालु आर्थिक बर्षको ग्रिनकार्डको कोटा आगामी सेप्टेम्बरभित्र प्रयोग गरिसक्नुपर्ने भएकाले योग्यहरुलाई यथाशीघ्र ग्रिनकार्ड आवेदन दिन सुझाव दिइएको छ । साथै […]