रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड मार्चमा पनि करेन्ट, अन्य श्रेणीमा भने थप निराशा

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड मार्चमा पनि करेन्ट हुने भएको छ । सेप्टेम्बरसम्म रोजगारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड करेन्ट नभएकोमा त्यसपछि रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड करेन्ट हुँदै आएको छ । अर्थात् मार्चमा पनि पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ । तर मार्चका लागि […]