सेयर बजारमा नाटकीय बढोत्तरी, २१ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

१२ असार, काठमाडौं । आइतबार सेयर बजारमा नाटकीय बढोत्तरी देखिएको छ । समग्रमा ५.१० प्रतिशतले बढेको बजारमा नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ को बिन्दूमा पुगेको छ । कुल २३० कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा आइतबार २१ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य बढ्दा […]

सम्बन्धित सामग्री

सेयर बजार १९.४२ अंकले बढ्याे

काठमाडौ । दुई दिन बढेको बजारमा फेरि करेक्सन आएको छ । मंगलबार नेप्से सूचक १९.४२ विन्दुले घटेर १९६७.५७ अंकमा आएर अडिएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह घटेका छन् ।  यसअघि निरन्तरजसो घटेको नेप्से आइतबार र सोमबार भने बढेको […] The post सेयर बजार १९.४२ अंकले बढ्याे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेयर बजार १०.२३ अंकले बढ्याे, १ अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ। निरन्तर घटेको सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक १०.२३ विन्दुले बढेर १९४२.६८ अंकमा आएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीतिपछि बजार लगभग एकोहोरो ढंगले घट्यो । नीतिगत अवरोध र चर्को ब्याजदरका कारण बजार […]

सेयर बजारमा १२.९३ अंकको गिरावट

काठमाडौँ–  सेयर बजार झनै सुस्त बनेको छ । नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण लाभांशको मुखमै आएर सेयर बजार थप सुस्त बनेको हो । यस दिन नेप्से सूचक १२.९३ विन्दुले घटेर १९९८.२८ अंकमा अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजारले सोमबार […]

सोमबार सेयर बजारमा सामान्य गिरावट

काठमाडौँ– सेयर बजार सोमबार तुलनात्मक रुपमा सुस्त देखिएको छ । नेप्से सूचक सामान्य रहँदा कारोबार रकम पनि औसतमा मात्र रहेको छ । यस दिन नेप्से सूचक ३.६१ विन्दुले घटेर २०७७.२४ अंकमा अडिएको छ । २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।  यसअघि ३ दिन लगातार बजार […]

सेयर बजार ६३.३४ अंकले बढ्यो

काठमाडौ । मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा निकै उत्साह देखिएको छ । यसैको सकारात्मक प्रतिक्रियास्वरुपः आइतबार नेप्से सूचक ६३.३४ विन्दुले बढेर २२२७.१६ अंकमा आएको छ । खरिदिबिक्री रकममा पनि नयाँ माहोल देखिएको छ । यस दिन ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।    मौद्रिक […] The post सेयर बजार ६३.३४ अंकले बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेयर बजार सामान्य अंकले घट्याे

काठमाडौ । सेयर बजार सामान्य अंकले ओरालाे लागेकाे छ । बिहीबार नेप्से सूचक ०.०६ विन्दुले घटेर २०४९.३८ अंकमा अडियो ।  ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा करिब ३ अर्ब रुपैयाँको सेयर कारोबार भयो । समग्रमा सेयर बजारमा असार मसान्तको दबाबसँगै आगामी मौद्रिक नीतिको कौतुहलताले पनि प्रभाव पारेको देखिन्छ । यस दिन २८० कम्पनीको ९७ […]

सेयर बजार सामान्य अंकले ओरालाे

काठमाडौ ।  सेयर बजारमा सोमबार झिनो अंकले ओरालाे लागेकाे छ । साेमबार नेप्से सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा अडिएको छ । ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । लगातार ९ दिन बढेपछि नेप्सेमा सोमबार सामान्य करेक्सन आएको हो ।  त्यसो त नेप्सेले सोमबार इन्ट्रा […]

५२ अंकले बढेको शेयर बजारमा आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आइतबारको शेयर कारोबारमा आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ५२.२६ अंकले बढेको बजारमा ६ कम्पनी मालामाल भएका हुन् । आइतबार ४ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । केही दिन यता सेयर बजार सुधार तर्फ देखिएको छ । नेपाल इन्सुरेन्स कम्पनी ,प्रभुलाइफ इन्सुरेन्स कम्पनी, […]

सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन आज बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ। आज बजार ३२.९६ अंकले बढ्दा परिसूचक २ हजार ९३१.२६ को बिन्दुमा पुगेको छ। आज मैलुङदखोला र तेह्रथुप पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सेयर बजारमा अस्भाविक उछाल १६१ अंकले बढ्याे

काठमाडाैं ।  नेप्से परिसूचक आज १६१.९४ अंकले बढ्दै २९८०.७८ विन्दुमा पुगेको छ । आज ५.७४ प्रतिशतले बढ्दै नेप्सेमा सकारात्मक सर्किट नै लाग्न पुग्यो । कारोबार भने ९ अर्ब ८२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । आज ५० भन्दा बढी कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांस फाइनान्स कम्पनी र […] The post सेयर बजारमा अस्भाविक उछाल १६१ अंकले बढ्याे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.