काठमाडौ । सेयर बजार सामान्य अंकले ओरालाे लागेकाे छ । बिहीबार नेप्से सूचक ०.०६ विन्दुले घटेर २०४९.३८ अंकमा अडियो । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा करिब ३ अर्ब रुपैयाँको सेयर कारोबार भयो । समग्रमा सेयर बजारमा असार मसान्तको दबाबसँगै आगामी मौद्रिक नीतिको कौतुहलताले पनि प्रभाव पारेको देखिन्छ । यस दिन २८० कम्पनीको ९७ […]