सेयर बजार १०.२३ अंकले बढ्याे, १ अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ। निरन्तर घटेको सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक १०.२३ विन्दुले बढेर १९४२.६८ अंकमा आएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीतिपछि बजार लगभग एकोहोरो ढंगले घट्यो । नीतिगत अवरोध र चर्को ब्याजदरका कारण बजार […]

सम्बन्धित सामग्री

आइतबार सेयर बजार ओरालो

काठमाडौँ- सातामा कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आइतबार नेप्से सूचक ६.९० अंकले घटेर १९२६.४० विन्दुमा पुगेको हो । आइतबार १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.५२ अकले घटेर ३६३.२६ बिन्दुमा पुगेको छ । आइतबार ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच […]

आइतबार सेयर बजार ओरालो

काठमाडौँ- सातामा कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से सूचक २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा पुगेको छ । आइतबार सेयर बजारमा १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ५.५५ अकले घटेर ३७३.९५ बिन्दुमा पुगेको छ । आइतबार ४७ लाख ७२ हजार १४० […]

नेप्से सूचक २५ अंकले बढ्यो, १ अर्ब ७१ करोडको कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा २५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २५.५७ अंकले बढ्दै १९३६.८३ अंकमा उक्लिएको हो । नेप्से सूचक वृद्धि भएसँगै यस दिन कारोबारमा समेत वृद्धि भएको छ । २५ अंकले बढेको यस दिन १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको ४३ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ । यस दिन १३ वटै उपसूचक धनात्मक हुँदै सेयर बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.१४ प्रतिशतले बढेको छ भने फाइना

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम १ अर्ब माथि

१० भदौ, काठमाडौं । सेयर बजार परिसूचक नेप्से शुक्रबार दोहोरो अंकले घटेको छ । बजार १६.९३ अंकले घटेर २०२२.६२ प्रतिशतमा झरेको छ । साताको अन्तिम दिन शुक्रबार १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँको कारोबार भएको छ । शुक्रबार २१३ कम्पनीको २७ हजार १२० वटा कारोबारबाट ३५ लाख ८८ हजार ८३३ कित्ता […]

सेयर बजार निरन्तर ओरालो : कारोबार रकम पनि घट्यो

काठमाडौँ । सेयर बजार निरन्तर ओरालो लागेको छ । कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन सोमबार, मंगलबार र बुधबार भने निरन्तर घट्दै गएको हो। आज १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन मंगलबार नेप्से ४५.४२ अंकले ओरालो लागेको थियो। सो दिन कूल २ अर्ब ८१ करोड […]

१४.६४ अंकले घट्यो सेयर बजार

२७ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १४.६४ अंकले घटेको छ । बुधबार बढेको बजार बिहीबार र शुक्रबार लगातार घटेको हो । शुक्रबार कारोबार रकम भने १ अर्ब भन्दा कममा सीमित भएको छ । शुक्रबार बजार २०४८.१६ बिन्दुमा पुगेर रोकिएको छ । यस दिन कुल २२९ कम्पनीको १८ हजार ६१७ वटा […]

आज पनि घट्यो सेयर बजार, १ अर्बको कारोबार

आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.१९ अंकले घटेको छ । सरकारले बजेट प्रस्तुत गरेयता कारोबारमा आएको तेस्रो दिनमा पनि सेयर बजार ओरालो लाग्दै २१ सय ३० अंकमा आइपुगेको हो । यसक्रममा आज नेप्सेमा १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको ३० लाख २० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्सेमा आज ३ समूहबाहेक सबै समूह घटेका छन् ।यस्तै, घटेका १० समूहमध्ये निर्जीवन बीमा समूहमा १५७ अंकको गिरावट र जीबन बीमा समूहमा १५५ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक र व्यापार

नेप्से परिसूचक १५.८२ अंकले घट्यो, कारोबार १ अर्ब भन्दा कम

६ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १५.८२ अंकले घटेको छ । पहिलो पटक शुक्रबार सेयर बजार कारोबार भएको हो । बजार २२३५.०९ बिन्दुमा आएर रोकिएको छ । शुक्रबार कुल २२३ कम्पनीको १९ हजार १०९ पटक कारोबारबाट २५ लाख २४ हजार २६८ कित्ता सेयर किनबेच भएको छ । शुक्रबार कारोबार रकम […]

सेयर बजार १२ अंकले बढ्यो, १ अर्ब ३९ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजपनि दोहोरो अंकको सुधार आएको छ । पछिल्लो समय निरन्तर घट्दै आएपनि नेप्से परिसूचक हिजो आइतबार १७ अंकले र आज सोमबार १२ अंकले बढेको हो । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजार पछिल्लो दुई कारोबार दिनमा २९ अंकले बढेको छ । दुई दिनको वृद्धिसँगै नेप्से परिसूचक बढेर २२३८ अंकबाट २२६८ अंकमा पुगेको छ । यस्तै, हिजोको तुलनामा आज कारोबार रकम पनि बढेको छ ।हिजो आइतबार १ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएकामा आज १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । जुन, हिजोको तुलनामा ७

कारोबारको सुरुमा बढेको सेयर बजार फेरि घट्यो

काठमाडौँ – कारोबार सुरु भएको करिब एक घण्टामा सोमबार सेयर बजार सकरात्मक देखिएको छ। कारोबार सुरु भएको एक घण्टामा सेयर बजार १०.८१ अंकले बढेको हो। लगातार ओरोलो लागेको सयेर बजारमा करिब एक घण्टामा केही सुधार देखिएको छ। यस अवधिमा १९ लाख ८१ हजार ९ सय २१ कित्ता सेयर १ अर्ब ६ करोड ६६ लाख ९ […]