काठमाडौं । आइतबारको शेयर कारोबारमा आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ५२.२६ अंकले बढेको बजारमा ६ कम्पनी मालामाल भएका हुन् । आइतबार ४ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । केही दिन यता सेयर बजार सुधार तर्फ देखिएको छ । नेपाल इन्सुरेन्स कम्पनी ,प्रभुलाइफ इन्सुरेन्स कम्पनी, […]