काठमाडौ । सेयर बजारमा सोमबार झिनो अंकले ओरालाे लागेकाे छ । साेमबार नेप्से सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा अडिएको छ । ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । लगातार ९ दिन बढेपछि नेप्सेमा सोमबार सामान्य करेक्सन आएको हो । त्यसो त नेप्सेले सोमबार इन्ट्रा […]