सेयर बजारमा अस्भाविक उछाल १६१ अंकले बढ्याे

  काठमाडाैं ।  नेप्से परिसूचक आज १६१.९४ अंकले बढ्दै २९८०.७८ विन्दुमा पुगेको छ । आज ५.७४ प्रतिशतले बढ्दै नेप्सेमा सकारात्मक सर्किट नै लाग्न पुग्यो । कारोबार भने ९ अर्ब ८२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । आज ५० भन्दा बढी कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांस फाइनान्स कम्पनी र […] The post सेयर बजारमा अस्भाविक उछाल १६१ अंकले बढ्याे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

सेयर बजारमा उछाल, कारोबार रकम पौने तीन अर्ब भन्दा बढी

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ। बिहीबार सेयर बजार परिसूचक नेप्से ५६.८८ अंकले वृद्धि हुँदा २०२९.०३ विन्दुमा आएर कारोबार बन्द भएको छ। नेप्सेका अनुसार आजको दिन ८ लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा बजारमा २ अर्ब २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

शेयर बजारमा ६१ अंकको उछाल, साढे २ अर्ब बढीको कारोबार

काठमाडौं, ८ साउन । शेयर बजारमा आज हरियाली छाएको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से परिसुचक ६१ दशमलव ५ अंकले बढेर २०७५ दशमलव ५१ विन्दुमा पुगेको हो । त्यस्तै, सेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ९ प्रतिशतले बढेर ३९८ दशमलव ३३ विन्दु कायम भएको हो । नेप्सेको अनुसार आइतबार २१९ […]

सेयर बजारमा एक सय अंकको उछाल

आइतबार सेयर बजार परिसूचक एक सय एक दशमलव शून्य एक अंकले बढेर दुई हजार ६ सय ६७ दशमलव ९७ बिन्दुमा पुगेको छ । दुई हजार पाँच सयको मनोवैज्ञानिक बिन्दुबाट बढ्ने क्रममा...

सेयर बजारमा हरियाली, नेप्से १०१ अंकले बढ्यो

साताको पहिलो कारोबार नेप्से परिसूचकमा उछाल आएको छ। आइतबार शेयर बजार मापक नेप्से परिसूचक १०१.०७ अंकले बढेर दुई हजार ६६७.९७ विन्दुमा पुगेको छ। त्यस्तै, नेप्सेको सेन्सेटिभ इण्डेक्स १६.३७ अंक बढेको...

मोदी सरकारको बजेटलाई सेयर बजारको स्वगत, उछालियो भारतीय सेयर बजार

नरेन्द्र मोदी सरकारले ल्याएको चालू वर्ष २०२२/२३ को बजेटलाई भारतीय सेयर बजारले स्वागत गरेको छ । केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले करिब २ घन्टा लगाएर गरेको बजेट भाषणलाई भारतीय सेयर बजारले स्वागत गरेको हो ।बजेट भाषण लगत्तै बम्बइ स्टक एक्सचेञ्ज (सेन्सेक्स) ८७९ अंकले बढेर ५८ हजार ८९३ अंकमा पुगेको छ । यस्तै, नेश्नल स्टक एक्सचेञ्ज (निफ्टि) २३४ अंकले बढेर १७ हजार ५७४ अंकमा पुगेको छ ।वित्त मन्त्री सितारमणले बजेट भाषण गर्दैगर्दा सेयर बजारमा निरन्तर उछाल आइरहेको थियो । लोकसभामा बजेट भाषण चल्दै गर्द

सेयर कारोबारमा उछाल, बजारले २९२६ अंक पार गर्‍यो

काठमाडौँ– माघ महिनाको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । यो दिन बजारमा इन्डेक्ससहित कारोबार रकममा पनि उछाल आएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म आइपुग्दा ६९ अंकले बढेर परिसूचक २९२६.७४ बिन्दुमा रोकिएको छ । यो दिन सेयर बजार २.४१ अंकले बढेको छ । २२९ कम्पनीको १ करोड ८२ लाख […]

नेप्सेमा उछाल, ७३ अंकले बढेको बजारमा ७ अर्बको कारोबार

आइतबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम् ७३ अंक बढीको उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ७३.०५ अंकले बढेर २७ सय ६५.५१ अंकमा उक्लिएको हो । यस बढी ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् १३.२१ अंकले बढेर ५१९.३७ विन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आज सबै उपसूचक धनात्मक (पोजेटिभ) हुँदै बजार नै हरियाली बनेको छ । यस दिन ट्रेडिङ (व्यापार) समूहको उपसूचक अधिकतम् ६.०८ प्रतिशतले बढेको छ भने, विकास बैंक समूहको ५.४९ प्रतिशतले, फाइनान्स ५.१

नेप्सेमा रेकर्ड ब्रेक : सेयर बजार हालसम्मकै उच्च बिन्दुमा

सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि अधिकतम ३१ सय २३ विन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले मंगलबार आफ्नै पुरानो रेकसर्ड ब्रेक गर्दै अधिकतम ३१ सय ६१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्सका अनुसार यसदिन नेप्से परिसूचक अधिकतम ५१.८६ अंकले वृद्धि भएको छ । त्यसो त यसदिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२ अंकले बढेर ५८७.९५ विन्दुमा पुगेको नेप्सेले जनाएको छ । मंगलबार ठूलो उछाल आएको बजारमा व्यापार, होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका

सेयर बजारमा दोहोरो रेकर्ड, लगानीमा कति जोखिम ?

१० साउन, काठमाडौं । आइतबार सेयर बजार ५४.३१ अंकले बढेर नेप्से परिसूचक ३०५८.६३ मा पुगेर रेकर्ड कायम भएको छ । आइतबार बजार पूँजीकरण ३८ अर्बले बढेर ४२ खर्ब ५४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ पुगेको छ । लाभांशको आशामा लगानीकर्ताहरु वाणिज्य बैंकको शेयरमा आकषिर्त भएपछि बजारमा उछाल आएको हो । बजारको वृद्धिलाई जानकारहरुले बुलिस […]

सेयर बजारमा हरियाली, एकैदिन बढ्यो ७९.४४ अंकले नेप्से

साताव्यापी गिरावटपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ७९.४४ अंकले बढेर २९१३.८४ मा पुगेको छ । जबकी गत सोमबार मात्र नेप्से परिसूचक अधिकतम ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १६.०१ अंकले बढेर ५३६.१५ विन्दुमा पुगेको छ । आज सेयर बजार खुले देखिनै सकारात्मक संकेत देखिएकोमा सबै जसो समूहहरु धनात्मक (पोजेटिभ) देखिएका छन् भने, ६ वटा कम्पनी