काँग्रेस, जसपा र लोसपाका यी सांसद एमसीसीको पक्षमा मतदान गर्न बन्चित हुने

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिएका काँग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन् ।  एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका काँग्रेसका चार जना सांसद् मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि निलम्बनमा परेका सांसद विजयकुमार गच्छदार मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् । यस्तै, व्यक्ति हत्या आरोपमा जेल जीवन बिताइरहेका निलम्बित काँग्रेस सांसद अफ्ताव आलम पनि एमसीसीको पक्ष वा वि

सम्बन्धित सामग्री

जसपा संसदीय दलको नेता चयन गर्न बुधबार चुनाव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेता चयनका लागि बुधबार चुनाव हुने भएको छ। निर्वाचन समितिले मंगलबार निर्वाचन तालिका सार्वजनिक गर्दै बुधबार मतदान हुने जनाएको हो। विहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता गर्ने र दिउँसो २ देखि दिउँसो साढे २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तालिका छ।घोषित तालिका अनुसार दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मतदान हुने जनाइएको छ। जसापाका प्रतिनिधिसभामा १२ जना सांसद छन्। अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएकाले सं

कांग्रेसको अधिवेशनमा जसपा सांसदले आज पनि गरे मतदान

हेटौंडा : जनता समाजवादी पार्टी (जसपा)को बागमती प्रदेशसभा सदस्य प्रेम तामाङले आइतबार पनि कांग्रेस बागमती प्रदेशको निर्वाचनमा मतदान गरेका छन्।शनिबार राति हेटौंडा आएर मतदान गरेर फर्किएका सांसद तामाङले आइतबार पनि हेटौंडा आएर मतदान गरेका हुन्। शनिबार भएको मतदानमा सभापति ३ जना उम्मेदवारमध्य कसैले पनि ५१ प्रतिशत नल्याएपछि आइतबार पुनः मतदान भएको थियो।शनिबार राति ९ बजेतिर मतदान गरेर फर्किएका तामाङले आइतबार पनि आएर कांग्रेस बागमती प्रदेश सभापतिको लागि मतदान गरेको उनीनिकट स्रोतले बताएको छ।तामाङ कसैले पनि न

जसपा सांसदद्वारा काङ्ग्रेस प्रदेश अधिवेशनमा मतदान

हेटौंडा : जनता समाजवादी पार्टी (जसपा)का बागमती प्रदेशसभा सदस्य प्रेम तामाङले काङ्ग्रेस बागमती प्रदेशको निर्वाचनमा मतदान गरेका छन्।तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित तामाङ बागमती प्रदेशमा जसपाका एक मात्र सांसद हुन्। केही समयअघि मात्रै प्रदेशसभामा निर्वाचन आयोगबाट जसपाको मान्यता पाएका उनी नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए।जसपाका तर्फबाट एक मात्र बागमती प्रदेशसभा सदस्य रहेका उनले शनिबार हेटौंडामा भएको काङ्ग्रेस बागमती प्रदेशको अधिवेशनमा मतदान गरेर गएका छन्। रात

लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त

काठमाडौं, साउन १५ । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका तीन जना सांसदको पद गुमेको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै उनीहरुलाई पदमुक्त गरेको हो । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन् । उनीहरुले प्रदेश सभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने जसपा (उपेन्द्र यादव पक्ष) […]

जसपा : देउवालाई एकमुष्ट विश्वास, पार्टीभित्र चरम अविश्वास

४ साउन, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्ने बहसमा विभाजित जनता समाजवादी पार्टी (जसपा)को दुबै पक्षले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दियो । आइतबार संसदमा देउवाले मागेको विश्वासको मतमाथि मतदान हुँदा महन्थ ठाकुर पक्षका १२ सांसद प्रतिपक्षी तथा पाँच दलीय गठबन्धनमा रहेको उपेन्द्र यादव पक्षका २० सांसद सत्तापक्षीय बेञ्चमा […]

जसपाले मुख्यमन्त्री गुरूङको विपक्षमा मतदान गर्ने

पोखरा। जसपाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ। प्रदेशसभाका जसपा संसदीय दलका नेता हरिशरण आचार्यले सरकारको पक्षमा मतदान गर्न नसक्ने बताएका हुन्। प्रदेशसभामा जसपाका २ जना सांसद छन्।

तटस्थमा मतदान गरेका जसपा सांसद कसरी पुगे विपक्षमा ?

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी (महन्थ ठाकुर पक्ष) ले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमा तटस्थतर्फ मतदान गरेका थिए । तर, उनले आफ्नो मत सच्याए र पुनः विपक्षमा मतदान गरे ।सप्तरीबाट प्रतिनिधिसभाको चुनाव जितेका चन्द्रकान्त चौधरी जसपाका वरिष्ठ नेता राजेन्द्र महतो निकट छन् । अर्थात् उनी महतोले भनेको मान्ने नेता हुन्  । त्यसैले, महतोले भनेकै आधारमा उनले तटस्थमा मतदान गरेका थिए ।तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा रहेका

पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकियो : सांसद कर्ण

काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकिएको बताएका छन् । आज बसेको जसपा पदाधिकारीको बैठकले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसदमा लिने विश्वासको मतमा मतदान नगर्ने निर्णय गरेको छ । तर सांसदले संसदमा आफ्नो विवेक प्रयोग गर्न पाउने निर्णय पनि गरेको छ ।त्यो निर्णयका कारण पार्टी विभाजनबाट जोगिएको उनले बताए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने पक्षमा छन् भने अर्क

गण्डकीको सत्ता राजनीतिः पैदलै अस्पताल गएका सांसद कसरी आईसीयूमा ? उठ्यो प्रश्न

जनमोर्चाका प्रदेश सांसद खिमविक्रम शाहीलाई राखिएको पोखराको चरक मेमोरियल अस्पतालको भूमिकामाथि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले प्रश्न उठाएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने तय भएको दिन बुधबार सांसद शाहीलाई अस्पतालकै ‘सेटिङ’ मा आईसीयूमा राखिएको तीन दलको आरोप छ । तीन दलले बिहीबार भएको संयुक्त बैठकपछि विज्ञप्ति जारी गर्दै अस्पतालको सीसीटीभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न माग गरेका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र ...