जसपा : देउवालाई एकमुष्ट विश्वास, पार्टीभित्र चरम अविश्वास

४ साउन, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्ने बहसमा विभाजित जनता समाजवादी पार्टी (जसपा)को दुबै पक्षले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दियो । आइतबार संसदमा देउवाले मागेको विश्वासको मतमाथि मतदान हुँदा महन्थ ठाकुर पक्षका १२ सांसद प्रतिपक्षी तथा पाँच दलीय गठबन्धनमा रहेको उपेन्द्र यादव पक्षका २० सांसद सत्तापक्षीय बेञ्चमा […]

सम्बन्धित सामग्री

लुम्बिनीमा अविश्वास प्रस्तावमाथि छलफल हुँदै

लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, सभामुख पूर्णबहादुर घर्तीसमेत गरी नेकपा माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टी (जसपा) का तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् ।उता सरकारको समर्थनमा नेकपा (एमाले)का ३९ प्रदेशसभा सदस्य छन् । अविश्वासको प्रस्ताव यही साउन १९ गते प्रदेशसभामा दर्ता

विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याए उपेन्द्र पक्षले सहयोग गर्ने

काठमाडौं। विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याए जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सहयोग गर्ने वचन दिएको छ। आज बिहानै जसपा अध्यक्ष यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ‘प्रधानमन्त्रीबाट ओलीलाई फाल्न’ चालिने कदममा हाम्रो समर्थन रहने बताएका हुन्। यादव निकट सांसद रामबाबु यादवले भने, ‘प्रधानमन्त्रीबाट ओलीलाई फाल्न चालिने हरेक कदममा समर्थन हुन्छ, अविश्वास प्रस्ताव आए हामी सहयोग गर्छौं।’

जसपामाको निर्णय: प्रधानमन्त्रीविरुद्ध आउने अविश्वास प्रस्तावलाई समर्थन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ । वैशाख १४ मा बसेको बैठकले नै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई कारबाही गर्नुका साथै अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो । त्यो दिन विहान पदाधिकारी बैठक बसेको थियो, जहाँ संघीय परिषद् […]

अविश्वास प्रस्तावमा जसपाको अल्झन

अन्नपूर्ण जनता समाजवादी पार्टी (जसपा)को अन्योलका कारण कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकेका छैनन्् । बुधबार अविश्वास प्रस्ताव ल्याउने तयारी गरे पनि जसपाले निर्णय नगरेकाले त्यसको सम्भावना न्यून देखिएको छ ।माओवादी केन्द्रले कांग्रेसलाई अविश्वास प्रस्तावमा तयार गरे पनि अझै जसपा तयार भएको छैन । जसपामा डा. बाबुराम भट्टराई र […]

जसपा विवादले धकेलियो अविश्वास प्रस्ताव दर्ता

जसपाको अन्तर्विरोधका कारण सरकारविरुद्धको अविश्वास प्रस्ताव दर्ता धकेलिएको छ । अविश्वास प्रस्ताव दर्ताका लागि सबै तयारी पूरा गरे पनि जसपा आन्तरिक सहमतिसहित आउन नसकेपछि प्रमुख प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्र बुधबार...

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै मन्त्री पद

काठमाडौं, बैशाख ७ । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको सबा तीन घण्टा नबित्दै सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा) का ४ सांसदलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरे। मुख्यमन्त्री पोखरेल आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ र हस्ताक्षर नगर्ने एक सांसदलाइ मन्त्रीपद उपहार दिएर सरकार जोगाउन सफल भएका हुन्। नेपाली कांग्रेस, माओवादी केन्द्र […]

लुम्बिनी सरकार फाल्ने र बचाउने निर्णायक भूमिकामा पनि जसपा

काठमाडाैं : केन्द्रमा नयाँ सरकारको जोडघटाउमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशमा पनि यस्तै भूमिकामा देखिएको छ।मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न कांग्रेस, माओवादी र जनमोर्चा जसपाको आधिकारिक निर्णय कुरेर बसिरहेका छन्। प्रदेश सरकारमा नयाँ सत्ता समीकरणका लागि जसपा निर्णायक भएकाले उसको आधिकारिक निर्णय नआउँदासम्म अविश्वास प्रस्ताव दर्ता नहुने नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले थाहाखबरलाई जानकारी दिए। ‘प्रदेश

केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वासको प्रस्ताव ल्याउने कसरत भइरहेको छ । ओलीले नेपाली काँग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको फिर्ता र अविश्वास प्रस्ताव सँगसँगै ल्याउने तयारी भएको छ ।‘काँग्रेस र जसपाले प्रधानमन्त्री ओलीलाई सहयोग नगर्ने संस्थागत निर्णय गरेमा तुरुन्तै हस्ताक्षर प्रक्रिया सुरु हुनेछ । बहुमत हस्ताक्षर बनाएर राखेपछि माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ,

'जसपा र कांग्रेससँग लिखित सहमतिपछि ओलीविरुद्ध अविश्वास प्रस्ताव आउँछ'

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई दुई चार दिनमै बिदाई गर्ने चेतावनी दिए।शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा प्रचण्डले कांग्रेस, जसपा र एमालेकै माधव नेपाल पक्षसँग लिखित सहमति गरेर मात्र अविश्वास प्रस्ताव ल्याउने बताएका हुन्।‘कांग्रेस, जसपा र आफूहरुको बीचमा समझदारी बनाएर एकैचोटि लिखित रुपमा अविश्वास प्रस्ताव दर्ता गर्‍यो भने केपीको बिदाई केही दिनभित्रै बिदाई गर्न सकिन्छ भन्ने हाम्रो मिहिनेत (माथिको राजनीति) त्