स्वास्थ्य विज्ञले भने– महामारीमा जनस्वास्थ्यको गम्भीरता बुझिएन, दुःखद र दुर्भाग्यपूर्ण नियुक्ति
महामारीको समयमा व्यापारीलाई राज्यमन्त्री नियुक्त गरेपछि प्रधानमन्त्री देउवा आफैं आलोचित भएका छन्। सामाजिक सञ्जालमा प्रधानमन्त्री देउवाको उक्त निर्णयको विरोधमा चर्को आलोचना सुरु भइसकेको छ।
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष नियुक्ति विवादमा परेको छ । अध्यक्षमा नियुक्त प्रा.डा. परशुराम मिश्र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश,...
हेटौंडा : एमाले नेतृत्वको अघिल्लो सरकारले गरेको नियुक्ति धमाधम खारेज गरिरहेको बागमती प्रदेश सरकारलाई पहिलो गाँसमा नै ढुंगा लागेको छ। अघिल्लो सरकारले विभिन्न निकायमा गरेका नियुक्ति खारेज गरि नयाँ नियुक्ति गरेको प्रदेश सरकारको पहिलो निर्णयमा नै धक्का लागेको हो।बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको अध्यक्ष मधु बजगाईंलाई हटाउँदै सुदिप बर्तौलालाई नियुक्त गर्ने निर्णय गरेका थिए। तर, उनको यो निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनको हे
राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठलाई सम्मान गरेको छ ।एनबीआई अध्यक्ष कुशकुमार जोशीले राज्मन्त्री श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरे । अध्यक्ष जोशीले श्रेष्ठको नियुक्ति निजी क्षेत्रका लागि गर्वको विषय भएको र यो सरकारमा निजी क्षेत्रको प्रतिनिधित्वको एउटा स्वरुप रहेको टिप्पणी गरे । श्रेष्ठको काम र व्यवस्थापन क्षमतालाई हेरेर नै प्रधानमन्त्री शेरबहादुर […]
पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेका छन् । पाँच विद्यार्थी सङ्गठनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न माग गरेका हुन् ।विद्यार्थी सङ्गठनले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीबाट भ्रष्टचार र अनियमितता भएको भन्दै त्यस्ता अनियमितता गर्ने […]
काठमाडौँ । पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेको छ । पाँच विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न माग गरेको हो । विद्यार्थी सङ्गठनले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीबाट भ्रष्टचार र अनियमितता भएको भन्दै […]