मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको नियुक्ति खारेज

पदाधिकारीको नियुक्ति नियमसंगत नरहेको भन्दै उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गर्दै तीन जना पदाधिकारीको नियुक्ती खारेज गरेको हो।