मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको नियुक्ति कार्यान्वयन नगर्न जनकपुर उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।