रामराजाप्रसाद सिंह प्रतिष्ठानमा कानुनविपरीत अध्यक्ष नियुक्ति
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष नियुक्ति विवादमा परेको छ । अध्यक्षमा नियुक्त प्रा.डा. परशुराम मिश्र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश,...