आज पनि प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी

सर्वोच्च अदालत परिसरमा आज शुक्रबार पनि प्रहरी र कानुन व्यवसायीहरुबीच घम्साघम्सी भएको छ। बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित आधा दर्जन कानुन व्यवसायी घाइते...

सम्बन्धित सामग्री

प्रतिवादीतर्फका कानुन व्यवसायी नआएपछि विश्वराज पोखरेलको मुद्दामा भएन सुनुवाइ

धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै रिट निवेदन दायर गरेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको मुद्दामा सोमबार सुनुवाइ भएन ।आइतबारका लागि पेसी तोकिएको सो मुद्दा आइतबार सार्वजनिक बिदा परेका कारण सोमबारका लागि सुनुवाइमा राखिएको थियो । ‘हेर्दाहेर्दै’ मा रहँदै आएको सो मुद्दामा सोमबार प्रतिवादीतर्फका कानुन व्यवसायी नआएका कारण सुनुवाइ हुन नसकेको हो । सर्वोच्च अदालतले सो मुद्दा अब शुक्रबार सुनुवाइ हुने गरी ‘हेर्दाहेर्दै’ मा

सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै पुनः भौतिक उपस्थितिमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च प्रवेश गर्न खोज्दा प्रहरीले ढोकैमा रोकेको थियो । त्यसपछि कानुन व्यवसायीहरु मूल सडकमा निस्किएर सर्वोच्चको […]

बारको आन्दोलनमा प्रहरी दमन : वकिल भन्छन्– बुटले खुट्टा कुल्चिए, कुठाउँमा कुटे

प्रधान न्यायाधीशको राजीनामा मागेर नेपाल बार र सर्वोच्च बारले गरेको आन्दोलनमा सुरक्षाकर्मीले दमन गरेको कानुन व्यवसायीहरुले आरोप लगाएका छन् । बिहीबार सर्वोच्च अदालत अगाडी कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी हुँदा ७ जना घाइते भएका थिए । घाइते कानुन व्यवसायीमध्ये अधिवक्ता प्रकाश महर्जन शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको खुट्टामा चोट लागेको थियो ।आन्दोलन नियन्त्रणमा खटिएका प्रहरीले बुटले खुट्टा कुल्चिने र संवेदनशील ठाउँमा हिर्काएर दमन गर्ने गरेको कानुन व्यवसायीको आरोप छ । शुक्रबार प्रहरी

अदालतमा हतियारधारी प्रहरीको प्रवेश निषेध गरः संवैधानिक कानुन व्यवसायी मञ्च

संवैधानिक कानुन व्यवसायी मञ्चले अदालतमा हतियारधारी प्रहरीको प्रवेश निषेध गर्न माग गरेको छ। मञ्चले विज्ञप्ति निकालेर हतियारधारी प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि भौतिक आक्रमण गराइएको भन्दै यस्तो माग गरेको हो।  मञ्चका...

सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच झडप हुँदा दुईजना घाइते

काठमाडौँ । सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ। झडपमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएकका हुन् । घाइते महर्जनलाई न्युरो अस्पताल लैजाने तयारी भएको छ। प्रधानन्यायाधीशले वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च छिर्ने क्रममा उनलाई छेक्न गएका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको […]

सर्वोच्चमा कानुन व्यवसायी भर्सेस प्रहरी, तस्बिरमा हेर्नुहोस्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेको छ । बारले बिहान १० बजेदेखि सर्वोच्च अदालतमा धर्ना दिएको हो। बारले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न समेत अवरोध गर्दै आएको छ । शुक्रबारको धर्नामा प्रधानन्यायाधीश बारको आन्दोलनलाई छल्दै वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरेका थिए । आज बारले मुलसहित वैकल्पिक ढोकामा समेत धर्ना दिने बताएको थियो । बारको आन्दोलनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा सुर

सर्वोच्च अदालतमा प्रहरी हस्तक्षेप

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा गरेको आन्दोलनमा झडप भएको छ ।  कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको सडकबाट नारा जुलुसहित अदालत परिसर छिर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । त्यसक्रममा केही कानुन व्यवसायी पक्राउ समेत परेका छन् । कानुन व्यवसायीहरुले आज प्रधानन्यायाधीश राणालाई सर्वोच्चमा प्रवेश गर्न नदिने बताएका थिए । प्रहरी र कानुन व्यावसायीबीच धकेलाधेकल र झडपपछि अहिले कानुन व्यवसायीहरु सर्वोच्च अगाडी धर्

ठगी मुद्दामा कानुन व्यवसायी नै पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक कानुन व्यवसायीलाई पक्राउ गरेको छ। कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ परेका हुन्।   देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको...