सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच झडप हुँदा दुईजना घाइते

काठमाडौँ । सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ। झडपमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएकका हुन् । घाइते महर्जनलाई न्युरो अस्पताल लैजाने तयारी भएको छ। प्रधानन्यायाधीशले वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च छिर्ने क्रममा उनलाई छेक्न गएका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको […]

सम्बन्धित सामग्री

आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते

१३ पुस, काठमाडौं । प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर दुईजना घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । के विषयमा झगडा भएको स्पष्ट नभए पनि विद्यार्थीकै गुटको झगडा हुनसक्ने क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए । […]

सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ता झडप

जाजरकोट : मंगलबार राति १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन्।घाइते हुनेमा नेकपा एमाले कार्यकर्ता ३६ बर्षका सुनिल विक र २६ बर्षीया इन्द्र विक रहेकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए। दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको समेत बताए। आफ्ना कार्यकर्ता घाइते भएपनि एमाले आक्रोशित बनेपनि कांग्रेसका कार्यकर्ता ब्याक भएकाे उनकाे भनाइ छ। एमाले कार्यकर्ताले प्रहरीसँग समेत विवाद गरेका थिए। प्र

स्याङ्जामा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ४ जना घाइते

स्याङ्जामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । मंगलबार साँझ झडप हुँदा ४ जना घाइते भएका छन् । स्याङ्जाको हरिनाश गाउँपालिका र आँधिखोला गाउँपालिकामा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले रातोपाटीलाई बताए ।हरिनाशको चिसापानीमा भएको झडपमा परेर काँग्रेस निकट ३० वर्षीय पूर्णबहादुर घर्ती र अमृत थापा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ । आँधिखोलाको सेतीदोभानमा भएको झडपमा दुईजना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।

कोटजहारीमा झडप, दुईजना घाइते

सुर्खेत : रुकुम पश्चिमको चौरजहारी नगरपालिका-७ कोटजहारीमा नेकपा (माओवादी केन्द्र) को चुनावी सभामा नेपाली कांग्रेस र नेकपा एमाले सम्बद्ध युवाहरूले आक्रमण गरेका छन्।आक्रमणमा परी दुईजना माओवादी कार्यकर्ता घाइते भएको नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य ध्रुवविक्रम बुढाथोकीले बताए। कार्यक्रम स्थलमा ढुंगा प्रहार भएको उनले जानकारी दिए।घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय चौरजहारीले जानकारी दिएको छ।

धनुषामा प्रहरी र व्यवसायीबीच झडप : अश्रुग्यास प्रहार, दुईजना घाइते

काठमाडौं । धनुषाको विदेह नगरपालिका तिनकौरीयामा व्यापारी र प्रहरीबीच झडप हुँदा आइतबार प्रहरीसहित दुईजना घाइते भएका छन् । अज्ञात समूहले पानपसलमा आगजनी गरेको र आक्रोशित स्थानीयले विरोध प्रदर्शन गर्दा झडप भएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाले झडपमा परी स्थानीय र एकजना प्रहरी घाइते भएको जानकारी दिएको छ । धनुषाका प्रमुख...

धनुषामा स्थानीय र प्रहरीबीच झडप: आठ सेल अश्रुग्यास प्रहार, दुईजना घाइते

जनकपुरधाम – धनुषामा स्थानीय र प्रहरीबीच झडप भएको छ। जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा रहेको पसलमा गएराति आगजनी भएको विषयमा स्थानीयहरुले सडक अवरुद्ध गरेपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। झडपको क्रममा दुई जना घाइते भएका छन्। प्रदर्शनकारीतर्फ एकजना र […]

खोकनामा स्थानीयसँगको झडपमा दुई प्रहरी घाइते

काठमाडौं : ललितपुरको खोकनाका स्थानीय र किसान र प्रहरीबीच झडप हुँदा प्रहरी निरीक्षकसहित दुईजना घाइते भएका छन्। राष्ट्रिय महत्त्वको आयोजनामा किसानहरुले अवरोध गर्दा भएको झडपमा दुईजना सुरक्षाकर्मी घाइते भएको ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता तुलबहादुर कार्कीले बताए। बिहानैदेखि खोकनाको किसानलाई प्रहरीले रोक्न खोजे...