प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेको छ । बारले बिहान १० बजेदेखि सर्वोच्च अदालतमा धर्ना दिएको हो। बारले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न समेत अवरोध गर्दै आएको छ । शुक्रबारको धर्नामा प्रधानन्यायाधीश बारको आन्दोलनलाई छल्दै वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरेका थिए । आज बारले मुलसहित वैकल्पिक ढोकामा समेत धर्ना दिने बताएको थियो । बारको आन्दोलनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा सुर