संवैधानिक कानुन व्यवसायी मञ्चले अदालतमा हतियारधारी प्रहरी र दंगा प्रहरीको प्रवेशलाई निषेध गर्न माग गरेको छ । हतियारधारी प्रहरी बोलाएर कानुन व्यवसायीमाथि भौतिक आक्रमण गराउने घटनामा प्रधानन्यायाधीश एवं सर्वोच्च अदालत प्रशासन प्रत्यक्ष रुपमा जिम्मेवार रहेको भन्दै मञ्चले उक्त घटनाको निन्दासमेत गरेको छ ।मञ्चले शुक्रबार विज्ञप्ति जारी गर्दै बिहीबार सर्वोच्च अदालतमा कानुन व्यवसायीमाथि प्रहरीद्वारा गरिएको आक्रमण मानव अधिकारको गम्भीर उल्लंघन भएको पनि प्रस्ट पारेको छ । ‘यो घटनाको तत्काल छानबिन भइ दो