अदालतमा हतियारधारी प्रहरीको प्रवेश निषेध गरः संवैधानिक कानुन व्यवसायी मञ्च

 संवैधानिक कानुन व्यवसायी मञ्चले अदालतमा हतियारधारी प्रहरीको प्रवेश निषेध गर्न माग गरेको छ। मञ्चले विज्ञप्ति निकालेर हतियारधारी प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि भौतिक आक्रमण गराइएको भन्दै यस्तो माग गरेको हो।  मञ्चका...

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको पुनःविघटन गैरसंवैधानिक : संवैधानिक कानुन व्यवसायी मञ्च

संवैधानिक कानुन व्यवसायी मञ्चले प्रतिनिधि सभाको पुन: विघटनप्रति आपत्ति जनाएको छ ।शनिवार मञ्चका अध्यक्ष एवम् अधिवक्ता राजु प्रसाद चापागाईँले एक विज्ञप्ति जारी गर्दै गैरसंवैधानिक विघटनको कार्यलाई सच्याई संविधानको सर्वोपरितालाई पुनःस्थापित गरी देशको समग्र राजनितिक प्रकृयालाई संविधानवादको मातहतमा ल्याउनुको अर्को कुनै वैधा...

नयाँ नक्साको स्वागत | Nagarik News - Nepal Republic Media

संवैधानिक कानुन व्यवसायी मञ्च (क्ल्याफ) को सोमबार बसेको विस्तारित भर्चुअल बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने नेपाल सरकारको कामको स्वागत गरेको छ।

अध्यादेश फिर्ता लिन सरकारसंग आग्रह

सरकारले सोमबार जारी गरेका अध्यादेशहरु असंवैधानिक भएको निषर्कसहित संवैधानिक कानुन व्यवसायी मञ्च (क्ल्याफ) को मंगलबार बसेको बैठकले दुवै अध्यादेश तत्काल फिर्ता गर्न सरकारसंग आग्रह गरेको छ ।

अध्यादेश फिर्ता लिन सरकारसंग कानुन व्यवसायीको आग्रह

सरकारले सोमबार जारी गरेका अध्यादेशहरु असंवैधानिक भएको निषर्कसहित संवैधानिक कानुन व्यवसायी मञ्च (क्ल्याफ) को मंगलबार बसेको बैठकले दुवै अध्यादेश तत्काल फिर्ता गर्न सरकारसंग आग्रह गरेको छ।

सीमामा अलपत्र नागरिकलाई नेपाल प्रवेश दिन 'क्लाफ'को माग

काठमाडौँः संवैधानिक कानुन व्यवसायी मञ्च (क्लाफ) ले सीमामा अलपत्र रहेका नागरिकलाई सुरक्षित रुपमा नेपाल फर्कने प्रबन्ध गर्न सरकारसँग माग गरेको छ। एक विज्ञप्ति प्रकाशित गर्दै मञ्चले सीमामा अलपत्र नागरिकको आधारभूत मौलिक हक संरक्षणको पनि माग गरेको छ। न्यूनतम आधारभूत स्वास्थ्यको प्रबन्ध गरेर नागरिकलाई स्वदेश फर्काउन मञ्चले माग गरेको