नेपालगन्जका बिरामीले अब भारतीय विशेषज्ञबाट उपचार पाउने

नेपालगन्ज आउने बिरामीले भारतका विशेषज्ञ चिकित्सकबाट उपचार पाउने भएका छन्। नेपालगन्ज मेडिकल कलेज र भारतको लखनउस्थित अपोलो मेडिक्स अस्पतालबीच सेवा दिने विषयमा समझदारी भएको छ।...

सम्बन्धित सामग्री

आयातीत बिरामीले औलो रोगको जोखिम बढ्दो

भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातीत बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेको छ।

आयातीत बिरामीले औलो रोगको जोखिम बढ्दो

भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातीत बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेको छ।

नेपालगन्जका बिरामीले अब भारतीय विशेषज्ञबाट उपचार पाउने

नेपालगन्ज आउने बिरामीले भारतका विशेषज्ञ चिकित्सकबाट उपचार पाउने भएका छन्। नेपालगन्ज मेडिकल कलेज र भारतको लखनउस्थित अपोलो मेडिक्स अस्पतालबीच सेवा दिने विषयमा समझदारी भएको छ।...

डक्टरी पढ्न भारतीय विद्यार्थी कर्णालीमा

कनकासुन्दरी गाउँपालिका–२ का जंगबहादुर रोकाया दस बर्ष अघिको कर्णालीको स्वास्थ्य अवस्था सम्झिँदा निकै भक्कानिन्छन् । कार्यालय सहयोगीले चलाइराखेको स्वास्थ्य संस्थाबाट उनी आफैँले सेवा लिएका छन् भने औषधि अभावले सामान्य बिरामीले समेत अकालमा ज्यान गुमाएको देखेका छन् ।

विदेश निर्यात हुन थाल्यो नेपालमा उत्पादित क्यान्सरको औषधी

काठमाडौं : नेपालमा उत्पादन भएको क्यान्सरविरुद्धको औषधीका माग अन्तरराष्ट्रिय बजारमा पनि हुन थालेको छ। निजी क्षेत्रबाट नेपालमा पहिलो पटक टिजिग फर्माले उत्पादन गरेको क्यान्सरको औषधी भारतीय बजारमा निर्यात हुन थालेको हो।टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यका अनुसार भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा विभिन्न प्रकारका क्यान्सरको उपचार गराइरहेका बिरामीले भारतको औषधी निकायको स्वीकृतिमा टिजिग फर्माबाट उत्पादित क्यान्सरको औषधी प्रयोग गरिरहेको बताए। निकट भविष्यमा औषधी अफ्रिकी देश

डेंगुका बिरामीले पाएनन नेपाली पारासिटामोल, बजारमा चौतर्फी अभाव

बुद्धनगरस्थित एक फार्मेसीमा सोमबार पारासिटामोल किन्न जाँदा फार्मेसी सञ्चालकले भने ‘नेपाली कम्पनीले उत्पादन गरेको पारासिटामोल छैन्, भारतीय कम्पनीले उत्पादन गरेको मेडामोल छ, लानुहुन्छ त?’...

पुलले जोडियो दुर्गम बस्ती

जोगबुडा नदीपारिको दोधारा चाँदनी नगरपालिका–७ को कञ्जभोज पालिकाकै दुर्गम बस्तीमा पर्छ । आउजाउ गर्न झोलुंगे पुल थियो तर मालसामान ढुवानी तथा बिरामी बोक्न एम्बुलेन्स जाने बाटो थिएन । जसका कारण बिरामीले दोधारा स्वास्थ्य चौकी ल्याउन वा दोधारा चाँदनी क्षेत्रका गम्भीर बिरामीलाई सीमावर्ती भारतीय बजार खटीमा लैजान स्ट्रेचरमा खोला तार्नुपर्ने बाध्यता थियो ।

बीपी प्रतिष्ठानमा बिल काट्न अनलाईन सिस्टम लागू

मंसिर २५, धरान । घण्टौं लाइनमा बसेर बिल काट्नु पर्ने बाध्यतालाई हटाउँदै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनलाईनबाटै बिल काट्ने प्रविधिको शुरुवात गरेको छ ।  कोरोना महामारीको समयमा अनलाईन सिस्टम लागू गर्न खोजे पनि विभिन्न प्राविधिक समस्याले चालू गर्न नसकेको अनलाईन बिल काट्ने प्रविधिलाई परिमार्जन गर्दै सञ्चालनमा ल्याएको छ ।  प्रदेश एक सहित प्रदेश दुई र भारतीय बिरामीहरु समेत उपचारका लागि प्रतिष्ठान आउने गर्दछन् । दैनिक जसो तीन हजार बिरामीहरुले सेवा लिने गरेका छन् । बिल काट्न नै सहज नहुँदा बिरामीको गुनासो बढ्दै गएपछि पुनः अनलाईन टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरेको हो ।  प्रतिष्ठानले शुक्रवारदेखि एपमार्फत डिजिटल सेवा शुरु गरेको जानकारी दिएको छ । अस्पताल प्रशासनका अनुसार मोवाइल एप्लिकेसन मार्फत बिरामीले अनलाइन टिकट लिन सक्नेछन् ।  सेवाग्राहीले एन्ड्रोइड मोवाइलको प्ले स्टोरबाट विपिकेआइएचएस एप्लिकेसन डाउनलोड गरेर एपबाटै टिकट काट्न सक्ने जानकारी दिएको छ । यो प्रविधिले घण्टौ लाइनमा बसेर पुर्जी काट्नु पर्ने बाध्यताबाट बिरामीहरुले छुट्कारा पाउने विज्ञप्ती जारी गर्दै अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले बताएका छन् ।  उनका अनुसार सेवालाई विस्तार गरेर ल्याब परीक्षणका रिपोर्टहरु पनि अनलाइनबाटै हेर्न मिल्ने बनाइने भएको छ । यस्तै, पेइङतर्फको बिरामीको नाम दर्ता पनि चाडै सञ्चालनमा ल्याउन निर्देशन दिइएको साहले बताए । यो सेवाको उपयोग गर्न बिरामीलाई सिकाउन टिकट काउन्टर भवनको बाहिर सहयोगी समेत राखिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।  एप्स मार्फत कुन विभागको कुन टिममा बिरामी देखाउने भनेर छान्न सकिने गरी विकास गरिएको छ । अनलाइन रजिष्ट्रेसन भएको बिरामी सिधै ओपिडीमा गएर डाक्टरलाई भेट्न सक्ने प्रबन्ध मिलाइएको सहप्रवक्ता डा.चुरामनि पोखरेलले बताए ।

कोरोनामुक्त भएको तीन महिनापछि खोप लिनु उपयुक्त : विशेषज्ञ समिति

कोरोना भाइरस सङ्क्रमित बिरामीले सङ्क्रमणमुक्त भएको तीन महिनापछि खोप लिनु राम्रो हुने भन्दै उनीहरूका लागि खोप अभियान तीन महिना स्थगित गर्न भारतीय कोभिड–१९ खोप प्रशासन राष्ट्रिय विशेषज्ञ समिति (एनईजीभीएसी) ले बुधवार सिफारिस गरेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एनईजीभीएसीको नयाँ सिफारिसहरू कोभिड–१९ महामारीको उदाउँदो अवस्था र उदाउँदो विश्वव्यापी वैज्ञानिक प्रमाण र अनुभवको आधारमा गरिएको हो।  ‘एन्टी सार्स–२ मोनोक्लोनल एन्टिबडी’ वा ‘कम्भलेसेन्ट प्लाज्मा...

‘कोभिड बिरामीहरूले निको भएको तीन महिनापछि खोप लिनु उपयुक्त’

एजेन्सी । कोरोना भाइरस सङ्क्रमित बिरामीले सङ्क्रमणमुक्त भएको तीन महिनापछि खोप लिनु राम्रो हुने भन्दै उनीहरूका लागि खोप अभियान तीन महिना स्थगित गर्न भारतीय कोभिड–१९ खोप प्रशासन राष्ट्रिय विशेषज्ञ समिति (एनईजीभीएसी) ले बुधवार सिफारिस गरेको छ ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एनईजीभीएसीको नयाँ सिफारिसहरू कोभिड–१९ महामारीको उदाउँदो अवस्था र उदाउँदो विश्वव्यापी वैज्ञानिक प्रमाण र अनुभवको आधारमा गरिएको हो । ‘एन्टी सार्स–२ मोनोक्लोनल एन्टिबडी’