‘कोभिड बिरामीहरूले निको भएको तीन महिनापछि खोप लिनु उपयुक्त’

एजेन्सी । कोरोना भाइरस सङ्क्रमित बिरामीले सङ्क्रमणमुक्त भएको तीन महिनापछि खोप लिनु राम्रो हुने भन्दै उनीहरूका लागि खोप अभियान तीन महिना स्थगित गर्न भारतीय कोभिड–१९ खोप प्रशासन राष्ट्रिय विशेषज्ञ समिति (एनईजीभीएसी) ले बुधवार सिफारिस गरेको छ ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एनईजीभीएसीको नयाँ सिफारिसहरू कोभिड–१९ महामारीको उदाउँदो अवस्था र उदाउँदो विश्वव्यापी वैज्ञानिक प्रमाण र अनुभवको आधारमा गरिएको हो । ‘एन्टी सार्स–२ मोनोक्लोनल एन्टिबडी’

सम्बन्धित सामग्री

५५ जना कोरोना संक्रमित थपिँदा, ११ जना निको भए

काठमाडौं, २६ चैत्र । देशभर पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १२१६ जनामा परिक्षण गर्दा ५५ जना नयाँ संक्रमित थपिएका हुन्। ११ जना निको भएर घर फर्किदा पछिल्लो २४ घण्टामा २७९७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल देशभर ३ सय ९६ जना कोरोनाका […]

४४ जना कोरोना संक्रमित थपिए, २९ निको

काठमाडौं : नेपालभर ४४ जना कोरोना संक्रमित थपिएका छन्।पछिल्लो चौबीस घण्टामा २ हजार २२२ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज २९ कोरोना संक्रमित निको भएका छन्। कोरोनाका सक्रिय संक्रमितको संख्या ५७५ पुगेको छ।मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आज शून्य छ। पछिल्लो एक दिनमा ८८ हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

२४ घण्टामा ५ हजार बढी निको भए, साढे ५ लाख बढीले खोप लगाए

पछिल्लो २४ घण्टामा ५ हजार बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना निको भएको जानकारी दिएको हो । यस्तै सोही अवधिमा ५ लाख ५४ हजार  ५६६ जनाले खोप लगाएका छन् ।  मन्त्रालयका अनुसार कुल  तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृ

ओमिक्रोन सामान्यतः तीनदेखि पाँच दिनमा निको

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरमा संक्रमित भएकाहरू सरदर तीनदेखि पाँच दिनमा निको भएको विज्ञहरूको भनाइ छ । खोप नलगाएका र पूर्ण मात्रा लिएको ६ महिनाभन्दा बढी भइसकेका व्यक्तिमा केही जटिलता देखिएको छ । पछिल्लो भेरिएन्ट ओमिक्रोनले धेरैजसोको फोक्सो नभई माथिल्लो श्वासनलीमा संक्रमण गराएर घाँटीमा खसखस, खोकी व्यापक रूपमा गराए पनि यसपटक अस्पताल भर्ना भएकालाई खासै बढी […]

खोप नलगाउनेका लागि जर्मनीमा देशव्यापी लकडाउन

वर्लिन – जर्मनीले खोप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ । साथै, खोप नलगाएका व्यक्तिलाई अनिवार्य खोप लगाउन पनि आह्वान गरेको छ । नयाँ नियमअनुसार खोप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावसेकीय सेवामा प्रतिबन्ध लगाइएको छ । कोभिडबाट हालै निको भएका व्यक्तिलाई भने तत्कालका लागि यो प्रतिबन्ध लागू नहुने भएको छ । त्यस्तै, संसदबाट […]

'खोप लगाएकाहरूमा संक्रमणको असर र मृत्युदर एकदमै कम'

काठमाडौं : कोरोनाविरुद्धको खोप लगाएकाहरूको कोरोना भाइरस संक्रमणको असर कम भएको चिकित्सकहरूले बताएका छन्।नयाँ भेरियन्टसहित दोस्रो लहरमा फैलिएको संक्रमणबाट मृत्यु हुने र संक्रमण हुने दर धरै भए पनि कोरोनाविरुद्ध कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएर पनि संक्रमित भएका नागरिक सामान्य अवस्थाबाट निको भएको पाइएको चिकित्सकहरूले बताएका हुन्।चिकित्सकहरुले बताएअनुसार ९५ प्रतिशत संक्रमितको मृत्यु खोप नपाएका छन् भने, ५ प्रतिशत पहिलो मात्रा खोप लगाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग वि

कोरोना विरुद्धको दोस्रो डोज खोप समयमै नलगाए के हुन्छ ?

कोरोना महामारी नियन्त्रण गर्न यतिखेर विश्वभर सजगताका साथै नयाँ-नयाँ खोपहरू सार्वजनिक गरिँदैछ। खोप लगाएपछि संक्रमित नहुने र भइहाले पनि निको हुने विश्वास मानिसहरूमा छ।अहिले विकसित गरिएका अधिकांश खोपहरूको दुई डोज छ। पछिल्ला खोपहरू पहिलो डोज लगाएको तीनदेखि चार साताभित्र दोस्रो डोज लगाउनुपर्ने गरी विकास गरिएको छ। तर, अहिले विश्वका धेरै देशमा खोप अभाव छ। उत्पादन र ढुवानी लगायत कारणले ती देशका धेरै मानिसहरूले खोप लगाउन पाएका छैनन्‌। यस्तो अवस्थामा, पहिलो डोज खोप लगाएका, तर विभि

कोरोना संक्रमण भइसकेका व्यक्तिहरुलाई खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण निको भइसकेका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ।

कोरोना निको भइसकेका व्यक्तिले किन लगाउने खोप?

तर, के कोरोना निको भइसकेका व्यक्तिले खोप लगाउन आवश्यक छैन त? भाइरोलोजिस्ट डा लुना भट्टको संक्षिप्त जवाफ थियो, ‘आवश्यक छ।’