काठमाडौं, पुष २१ । पछिल्ला तीन दिन उच्च अंकले उकालो लाग्दै आएको शेयर बजारमा बुधबार दोहोरो अंकको करेक्सन आयो । उतार चढावबीच बजार परिसूचक नेप्से ३० अंकले ओरालो लागेर २६ सय ४९ मा आएर थामियो । सुरुवाती समयमा सकारात्मक रहेर २७ सयसम्म पुगेको नेप्सेको बृद्धि धेरै समय टिक्न नसकेको हो । कारोबार भने सुधारिएर साढें […]