भक्तपुरमा खोपः चार हजारलाई दिइने

पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर अस्पतालबाट शुरु भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई कोरोनाविरुद्धको खोप लगाएर भक्तपुरमा  अभियान शुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यममा बालुवाटारबाट एकैपटक तीन अस्पतालबाट खोप अभियानको उद्घाटन गरेसँगै भक्तपुर अस्पतालमा डा गौतमलाई खोप लगाएर उद्घाटन गरिएको हो । देशैभर एकैसाथ शुरु भएको खोप अभियानअन्तर्गत भक्तपुरमा स्वास्थ्यक...

सम्बन्धित सामग्री

भक्तपुरमा व्यवस्थापन पढ्न चाहने विद्यार्थीलाई परामर्श हुने

ख्वप कलेज र शारदा क्याम्पसको संयुक्त आयोजनामा भक्तपुरमा ह्वाट अफ्टर प्लस टु म्यानेजमेन्ट (दस जोड दुईमा व्यवस्थापन सकेपछि के पढने?) विषयमा विद्यार्थीलाई परामर्श दिइने भएको छ।...

बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइँदै

काठमाडौ।बिहिवारबाट बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ।जनकपुरमा आजदेखि युवा वैज्ञानिक सम्मेलन सुरु भएको छ।अबदेखि फोहोर नछुट्याए काठमाडौं महानगरवासीलाई ५०० जरिवाना लाग्ने भएको छ।अप्पर सोलु हाइड्रोको आईपीओ असार २० गते देखि खुल्दै छ र भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु हुन पुगेको छ।

उपत्यकामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप

काठमाडौं :  सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका किशोर/किशोरीले आजदेखि कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ। उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाइने छ। भक्तपुरमा गत शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा आजदेखि फाइजर खोप दिइँदैछ।पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट किशोर र किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । काठमाडौं र ललितपुरमा

काठमाडौं उपत्यकामा आजदेखि किशोर/किशोरीलाई खोप

काठमाडौं । देशभर १२ देखि १७ वर्षसम्मका किशोर/किशोरीलाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । भक्तपुरमा गएको शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा आजदेखि फाइजर खोप दिइँदैछ ।  पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट किशोर/किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालय भक्तपुरका...

काठमाडौं उपत्यकामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

सरकारले काठमाडौं उपत्यकामा बालबालिकाका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । उपत्यकाको भक्तपुर जिल्लाबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारबाट मोर्डना खोप दिन सुरु गरिएको हो । भक्तपुरमा मोर्डना र फाइजर खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका जनस्वास्थ्य अधिकृत भरत भण्डारीले रातोपाटीलाई जानकारी दिए । यता, काठमाडौंमा भने २७ पुस (मंगलबार) देखि बालबालिकालाई खोप दिने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए । स्थानीय पालिक

उपत्यकाका यी स्थानमा कोरोनाविरुद्धको खोप बालबालिकालाई दिइँदै

काठमाडौं, २५ पुस । १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम उपत्यकामा सञ्चालन भइरहेको छ । गत शुक्रबारदेखि भक्तपुरमा मोर्डना खोप दिन सुरु गरिएको छ भने काठमाडौं र ललितपुरमा मंगलबारदेखि फाइजर खोप दिइने स्वास्थ्य विभागले जनाएको छ । भक्तपुरमा पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेको छन् । […]

उपत्यकाका बालबालिकालाई कोभिड–१९ विरुद्ध कहाँ कुन खोप दिइँदै ?

काठमाडौं । काठमाडौं उपत्यकाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । भक्तपुरमा गएको शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा मंगलबारदेखि फाइजर खोप दिइने छ । पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय...

भक्तपुरमा बिहीबार पनि कोरोनाविरुद्धको खोप दिइँदै

भक्तपुरमा बिहीबार पनि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भक्तपुर नगरपालिकाले ४० वर्षभन्दा माथिका  र १८ वर्ष माथिका विद्यार्थीलाई कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने भएको हो ।नगरपालिकाका १० वटा केन्द्रबाट खोप दिने नगरपालिकाले जनाएको छ । खोप बिहान १० बजेदेखि ३ बजेसम्म खोप दिइने नगरपालिकाद्धारा जारी गरिएको  सूचनामा उल्लेख छ ।यी दश स्थानमा लगाइन्छ खोप १.वडा न १ कार्यालय,भार्वाचो,२.टुरिस्ट बसपार्क, ब्यासी३.वडा कार्यालय, वंशगोपाल४.तालाक्व५.वडा कार्यालय, भगवनीस्थान६.ख्वप कलेज, द

भक्तपुरमा पुरिएर मत्यु भएका ३ जनाको परिवारलाई १ लाखको दरले राहत दिइने

२८ असार, काठमाडौं । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेर टहरो पुरिँदा मृत्यु भएका ३ जनाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापना समितिबाट चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले ज्यान गुमाएका ३ जनालाई राहत दिइने भएको हो । यसअघि पहिरोले एकैपरिवारका ७० वर्षीय …